२९ आश्विन २०८३, बिहिबार

परीक्षा फल प्रकाशित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  परीक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा गत मङ्सिर। पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एम ए) प्रथम वर्ष (२०६९) को संस्कृति विषयको परीक्षाको परीक्षाफल विहिवार  प्रकाशित गरिएको छ ।