उसो त मोडल तथा कलाकार सुष्मा अधिकारीको करिअर सोचे अनुरुप चम्कन सकेको छैन । म्यूजिक भिडियोमा सिमित यी मोडल चलचित्रमा जम्न नसकेको स्वयंम स्विकार गर्छिन । उनै मोडल अधिकारीले हालै मात्र दिपक बिष्टले निर्देशन गरेको एक म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।
भिडियोमा उनी हट देखिएकी छिन् ।












प्रतिक्रिया