२८ आश्विन २०८३, बुधबार

करिश्मालाई आफै राम्रो लागेपछि..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karisma-Manandhar

एक कार्यक्रममा निक्कै आकर्षक तबरले पुगेकी नेपाली सिनेमाकी सुन्दर नायिका करिश्मा मानन्धरलाई देखेर पत्रकारका क्यामेरा पनि सोझिए । तर करिश्मालाई भने आफ्नै तस्बिर खिच्न हतार भयो ।

फोटोग्राफरका क्यामेरामा पोज दिनु भन्दा पनि करिश्मा सेल्फी खिच्न व्यस्त देखिइन् । करिश्माको पहिरन र मेकअप लोभलाग्दो थियो । यसैले पनि आफ्नै सुन्दरतालाई सामाजिक संजाल मार्फत फ्यानहरु माझ पुर्‍याउन करिश्मालाई हतारो देखियो ।