२८ आश्विन २०८३, बुधबार

निशा भन्छिन- ‘भर्जिन नभएपनि गतिछाडा त हुनु भएन नि !’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nisha

चलचित्र ‘मेरो भ्यालेण्टाइन’को अफिसियल प्रोमो सार्वजनिक भएको छ ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रको रिलिज मिति भने तोकिएको छैन । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई शुसिल श्रेष्ठले बनाएका हुन् ।

बाँकी प्रोमोबाटै थाहा पाउनुहोस्ः  

https://www.youtube.com/watch?v=XWX7RUey8LQ