सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

हटकेक नायिका सुरबिना कार्की मलेसियामा

दैनिक नेपाल २०७१ वैशाख ३० गते ११:००

Surbina-Karki

चलचित्र “झेली”बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका सुरबिना कार्की मलेसिया पुगेकी छिन ।

चलचित्र झेलीको निर्माता भेषमान श्रेष्ठ र उनको श्रीमती रत्न माया श्रेष्ठको साथमा शनिवार नायिका सुरबिना त्यता प्रस्थान गरेकी हुन । मलेसिया स्थित नेपली समाजको निमन्त्रणामा मलेसिया पुगेका उहाँहरुले राजधानी क्वालाम्मपुरको पेनाङ् र झोरमा चलचित्र झेलीको प्रर्दशन गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित