२८ आश्विन २०८३, बुधबार

नयाँ स्क्यान्डल खोज्दै शुभेच्छा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नो बक्षस्थललाई माछाले छोपेर सिनेमाको प्रचार गरेकी कलाकार शुभेच्छा थापा फेरि नयाँ स्क्यान्डल खोज्दै छिन् ।

नायिका एवं निर्मात्री समेत रहेकी शुभेच्छाले हालै मात्र एक डाक्टरलाई जवानीको रापले मोहित बनाएकी छिन् ।

उसो त शुभेच्छासँग फोटोसुट गर्ने डाक्टर सीके सिंह यसअघि केही म्यूजिक भिडियोमा देखिसकेका छन् । उनै सीकेसँग शुभेच्छाले हट फोटोसुट गराएकी हुन् ।

Suvekcha-thapa