२९ आश्विन २०८३, बिहिबार

असार पहिलो साता एसएलसीको नतिजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slcकाठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा असारको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षाफल प्रकाशित गर्नका लागि आवश्यक तयारी भएको बताए । उनले असार पहिलोहप्ता परीक्षफल सार्वजनिक हुने बताए ।

कार्यालयले तोकेका ६४ वटा केन्द्रमा उत्तरपुस्तिका परीक्षण भएको उनले जानकारी दिए । १२ जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर कार्यालयमा आइसकेको नियन्त्रक द्धारले बताए ।