२८ आश्विन २०८३, बुधबार

भैंसीलाई करणी गरेको आरोपमा युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

काठमाडौं । प्रहरीले भैंसीलाई करणी गरेको आरोपमा काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ ।

काभ्रेको मथुरापाटी फूलबारी गाविसका राकेश बिकलाई छिमकेकीको भैंसीलाई करणी गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका हुन् ।

बिकले छिमेकी शंकर न्यौपानेको १० वर्षको गर्भवती भैंसीलाई करणी गरेको प्रहरीको भनाइ छ । काभ्रेपालञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।