२८ आश्विन २०८३, बुधबार

महानायक राजेश हमालले समेत अस्लिल शब्द बोले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mukhauta

– पूर्ण प्रसाद चौलागाईं

आगामी जेष्ठ १६ रिलिज हुने फिल्म मुखौटाको हालै रिलिज गरिएको नयाँ तथा दोश्रो ट्रेलरमा फरक त छ दै छ तर केहि अस्लिल संवाद समेत रहेको छ। उक्त ट्रेलरमा महानायक राजेश हमालसँग सौगात मल्लले केहि अश्लिल भाषा प्रयोग गरेका छन् ।

ट्रेलरमा अभिनेता हमाल लगायत फिल्मका सबै प्रमुख पात्रहरुलाइ बिशेष रुपमा देखाइएको छ । माफिया डनहरु माथि केन्द्रित फिल्म पूर्णरुपमा एक्सनप्रधान रहेको बताइएको छ । फिल्मलाई अभिनेता अर्पण थापाले लेखन निर्देशन गरेका हुन्। पहिलो ट्रेलर मार्फत निकै प्रसंसा पाएको मुखौटा हाल सबैको प्रतीक्षामा छ ।

फिल्ममा अर्पणसंगै राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई,निशा अधिकारी, सुनिल थापा, हर्शिका श्रेष्ठ , रविन तामाङ, प्रशान्त ताम्राकार लगायतको मुख्य अभिनय रहेको छ ।

हेर्नुहोस ट्रेलर:
https://www.youtube.com/watch?v=mh81HQqJ3_k