धादिङ, २६ चैत । धादिङमा १ सय ७३ जनामा एचआइभी/एड्स भेटिएको छ । जिल्ला एड्स समन्वय समितिका अनुसार, ९४ पुरुष र ७९ जना महिलामा एचआइभी / एड्स भेटिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया