२८ आश्विन २०८३, बुधबार

दुबईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । दुबईमा भएको सवारी दुर्घटनामा दोलखा लाँकुरीडाँडाका कृष्णबहादुर खत्रीको मृत्यु भएको छ ।

खत्री बिगत २ बर्ष देखि दुबईको केएफसी कम्पनीमा कार्यरत थिए । दुर्घटना गत मार्च २८ का दिन भएको थियो । आफ्नो नियमित ड्युटी सकेर बासस्थान फर्कने क्रममा मृतक खत्री कम्पनीबाट संचालित भ्यानमा सवार थिए । उक्त दुर्घटनामा पाकिस्तानी नागरिकको पनि मृत्यु भएको थियो । भ्यान पाकिस्तानी नागरिकले चलाएका थिए ।