२८ आश्विन २०८३, बुधबार

खाडीका नेपालीमाथि शोषण: परराष्ट्रमन्त्री पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाली कामदारहरू खाडीका विभिन्न मुलुकमा शोषण र दमनको सिकार बन्नुपरेको बताउनुभएको छ ।

मैतीदेवीस्थित सूर्याेदय आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले यस्ता दासताबाट मुक्तिका लागि सरकारले पहल गरिरहेको बताउनुभयो ।