२८ आश्विन २०८३, बुधबार

लेबनानमा अलपत्र ३७ युवतीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । लेबनानमा अलपत्र ३७ महिलासहित ३९ नेपाली कामदारलाई सोमबार उद्धार गरी काठमाडौं ल्याइएको छ।

म्यानपावर कम्पनी र एजेन्टमार्फत रोजगारका लागि त्यहाँ पुर्याइएका उनीहरुलाई सरकार, इजिप्टस्थित नेपाली दूतावास र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको प्रयासमा उद्धार गरिएको हो।