काठमाडौं २५ चैत । असिना पानीसँगै परेको चट्याङले काभ्रेको फलामेटार गाविस वडा नं. ७ मा २ जनाको ज्यान गएको छ ।
गएरातिसाँढे ७ बजेतिर परेको चट्याङले स्थानीय ४५ वर्षीय जयबहादुर भोलोन र १७ वर्षीय रोसीको थिङको ज्यान गएको स्थानीय सञ्चमान थिङले जानकारी दिए ।
चट्याङमा परेर मृत्यु भएकी रोसिकाले यो वर्षको प्रवेशिका परीक्षा दिएकी थिइन् ।
प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि नर्स बन्ने उनको सपना अधुरै भएको छ । चट्याङमा परेर अर्का १ जना पनि घाइते रहेको छ ।











प्रतिक्रिया