बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

निशाको घाँटीमा एक्कासी निलडाम देखिएपछि…

दैनिक नेपाल २०७१ वैशाख १ गते १५:३५

nishaराजेश हमाल चिफ गेष्ट अनि एम.सी तर्फ निशा अधिकारी देखिदा बिहिबार बिहान निर्देशक समाजको वर्कसप उद्घाटन समारोह अन्य फिल्मी कार्यक्रम भन्दा केही भिन्न थियो ।

कार्यक्रम सामान्य शैलीमा उद्घाटन भएको थियो । एम.सी गर्दा निशाले पोखरामा हुन लागेको वर्कसपको बिषयमा निकै तारिफ पनि गरिन । उनले आफ्ना लागि काठमाण्डू भन्दा पोखरा बिशेष रोजाईको शहर रहेको पनि बताएकी छिन् ।

तर कार्यक्रम सम्पन्न गरे लगत्तै उनको घाटीमा लभ बाईट देख्यो । केही हद सम्म हटिसकेको उक्त दाग टाढाबाट हेर्दा ट्याटु जस्तो लाग्थ्यो तर क्यामेरा नजिक पुगेपछि चाहि दृश्य लभ बाईट (चुम्बनको दाग) नै रहेको प्रष्टीन्छ ।

निशा केही समय यता क्रिकेटर शरद भेषवाकरसंग नजिक रहेको खबर निकै चर्चित छ ।

प्रतिक्रिया
सम्बन्धित