आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

नयाँ बर्षमा यस्तो छ कलाकारको योजना

दैनिक नेपाल २०७१ वैशाख १ गते १५:३२

badri-pangeniनव वर्षले जोश जाँगर लिएर आउँछ । बितेको वर्षमा राम्रो गर्न नसकेकाले आउने वर्षमा राम्रो गर्ने आशा राख्छन् भने राम्रो भएकाले थप राम्रो बनोस् भन्ने चाहन्छन् । यसका लागि योजनासमेत बनाउँछन् । केही सेलिब्रिटीहरूका यस वर्षका योजना यसप्रकार छन् ।

सिर्जना सुब्बा, अभिनेत्री

अभिनय कर्मका साथै व्यवसाय पनि गर्ने योजना छ । वर्षको सुरुवात व्यवसाय थालेर हुन सक्छ । त्यसपछि नाटक लिएर विदेशयात्रा गर्ने योजना छ । सुरुमा चाहिँ हङकङमा रहेका नेपालीमाझ प्रस्तुत गर्ने योजना बनाएकी छु । यसका लागि पहल गर्दै छु ।

प्रतिक्रिया
सम्बन्धित