२८ आश्विन २०८३, बुधबार

रेखालाई रिप्लेस गर्ने छविकी रजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छविराज ओझा निर्मित सिनेमाबाट डेब्यु गरेका हिरोहरु नेपाली सिनेमा क्षेत्रमा अहिले राज गरिरहेका छन् । केहि सिनेमा मा नायिका रेखा थापाको पनि साथ रहेको थियो । तर छविले निर्माण गरेको पछिल्लो सिनेमा ‘लोफर’ बाट भने नायिका रजनी केसी स्थापित हुन् सकिनन् ।