सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरु भन्दा फरक देखिने रहर मात्रै होइन, बाध्यता पनि पर्छ । फिल्मका हिरोइनलाई दर्शक बटुल्नका लागि राम्री र सेक्सी देखिन जरुरी छ ।
केही समयअघि मात्रै अभिनेत्री बेनिशा हमालले वानपिस लगाउँदा भित्री बस्त्र लगाउनै बिर्सिएको खुलासा भएको थियो । काठमाडौंको एउटा कार्यक्रममा बेनिशाले अन्डरवेयर नलगाएको खुलासा भएपछि कानेखुशी नै चलेको थियो । त्यसको चाल पाएपछि कार्यक्रमको तस्बिर खिचिरहेका क्यामेरापर्सनहरुले उनीतिर लेन्स सोझ्याए । क्यामेरामा उनको भित्रीअंगका तस्बिर पनि कैद भए ।











प्रतिक्रिया