भर्जिनिया । नाई नभन्नु ल को सफलता पछि ‘नाई नभन्नु ल-२’ नेपाल र अष्ट्रेलियामा एकैदिन एकैसाथ प्रदर्शन गरिने भएको छ ।
बिदेशमा पनि नेपाली चलचित्र हेर्ने चाहना राख्ने नेपाली समुदायको वृद्धि हुदै गएकोले चैत्र २८ शुक्रबार (अप्रिल ११ तारिख ) नेपाल र अष्ट्रेलियामा एकैपटक प्रदर्शन गर्न लागिएको चलचित्रका नायक सरोज खनालले बताए ।











प्रतिक्रिया