शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

नेपाललाई विश्वकै तीव्र विकास भएको देश बनाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विश्वकै तीव्र विकास भएको देश बनाउन सकिने बताएका छन् । राष्ट्रिय योजना आयोगले शुक्रबार आयोजना गरेको नेपालको दीर्घकालिन सोच र...

गृहमन्त्री थापासँग चिनियाँ राजदुतको बिदाई भेट

काठमाडौँ, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो । आफ्नो कार्यकाल सकेर...

महान्यायधिवक्ता खरेल भन्छन्–गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण हो

काठमाडौँ, २१ मड्सिर । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ । माइती नेपालले शुक्रबार यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना...

सुधार गृहमै यतना, २१ पीडितको उद्धार–सञ्चालक पक्राउ

काठमाडौँ, २१ मङ्सिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार...

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री !

काठमाडौं, २१ मंसिर । शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन्...

स्थानीय तहलाई दक्ष जनशक्ति र बजेट दिन सकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था...

श्रीमतीलाई माइत पठाएको झोँकमा बुवा र ठूलोबुवाको हत्या

कैलाली, २१ मंसिर । श्रीमतीलाई माइत पठाएको झोँकमा कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले आफ्नै बुवा र ठुलोबुवाको हत्या गरेका छन् । लम्कीचुहा...

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु , एक घाईते

-मिना बुढाथोकी सल्यान, २१ मंसिर । सल्यानमा आज विहान भएको ट्याक्टर दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । दाङको तुल्सीपुरबाट रुकुम डिजल लिएर जाँदै गरेको रा १ त २६२८ नम्बरको...
सिफारिस

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा

काठमाडौं, २१ म्ंसिर । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारबाट सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको माननीय यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको...

माछापुच्छ्रे बैंकका ३ शाखा हेटौँडा र चितवनमा

काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा...

आइएमई मोटर्सको नयाँ शाखा खुल्यो पोखरामा

काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.को नयाँ शाखा पोखरामा खुलेको छ । पोखराको स्वागतनगर चाउथे–१४ मा शाखा...

अाखिर किन भयाे यस्ताे ? रवीलाई भोट गर्दा अमीतको नाम !

काठमाडाैं, २१ मंसिर । अन्तर्राष्ट्रिय रियालिटी शो नेपाल आइडलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै अाएका एक्ला प्रतिस्पर्धी रवी वडलाई भोट गर्दा अमीत बरालको नाम आएपछि रवीका समर्थकहरु अाक्राेशित बनेका छन् । रवीलाई मोवाइलको म्यासेज बक्समा गएर १० टाइप गर्दै ३१००९ मा भोट...

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

काठमाडौँ, २१ मङ्सिर । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले...

कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?

काठमाडौं । खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या हुन्छ । त्यति मात्रै होइन कब्जियत समेत हुन्छ । कब्जियत भयो भने समस्या हुन्छ । कब्जियत निको पार्ने बहानामा जथाभावी...