२९ असार २०८३, सोमबार

हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटनामा बाँचेकी डोल्मालाई काठमाडौं ल्याइयो

काठमाडौं, २३ भदौ । हेलिकप्टर दुर्घटनामा बाँचेकी एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।