३ श्रावण २०८३, आइतबार

सेयर लिलामी

यस कम्पनीको हकप्रदमा नबिकेको ३७ हजार बढी कित्ता सेयर असोज १९ देखि लिलामीमा आउने

काठमाडौं, १४ असोज । सिद्धार्थ इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको सेयर लिलाममार्फत बेच्ने निर्णय गरेको छ