२१ असार २०८३, आइतबार

शिशु हत्या

एक आमा जसले छोरी जन्मिएलगत्तै प्लास्टिकमा पोको पारेर फालिन्

लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।