२० असार २०८३, शनिबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

मौलिक स्वरुपमा सम्पदा पुनःनिर्माण गर्नेलाई ५० हजार थप

काठमाडौँ, २९ भदौ । भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।