१३ असार २०८३, शनिबार

पर्यटन श्रमिक

टुर गाइडको बढेको ४० प्रतिशत ज्याला असोज १ देखि लागू नभए प्रतिवाद गर्ने यूनिट्राभको चेतावनी

काठमाडौं, २३ भदौ । पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्‍याफ्टिङ–एयरलाइन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) ले असोज १