२० असार २०८३, शनिबार

कृष्ण आचार्य

आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक

काठमाडौं, २३ भदौ । पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक गरिएको छ ।