२ श्रावण २०८३, शनिबार

कर्जा योजना

बिना धितोका ऋणीको मृत्यु भएमा मुक्तिनाथले तिरेको रकम फिर्ता दिने र बाँकी मिनाहा गर्ने

काठमाडौं, ४ असोज । मुक्तिनाथ विकास बैंकले बिना धितोसम्बन्धी नयाँ कर्जा योजना ल्याएको छ ।