मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

सरकारको कामको विरोध मात्रै गर्दैनौँ : गगन थापा

काठमाडौं, ७ जेठ । सरकारलाई प्रभावकारी र जवाफदेही बनाउन निरन्तर निगरानी र खबरदारी गर्न सरकारकै शैलीमा अभ्यास गर्नु नै छाया सरकार हो । छाया सरकारका प्रधानमन्त्री र मन्त्रीलाई सरकारका मन्त्रीहरूले...

सगरमाथा आरोहणका क्रममा यो सिजनमा छ जनाको मृत्यु

काठमाडौं, ७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजन अहिले जारी छ । यो सिजनको दोस्रो विण्डो सोमबारदेखि सुरु भएको पर्यटन विभागले जनाएको छ । यो वर्षको आरोहण सिजनका लागि ३८१ जनाले परमिट लिएकोमा अहिलेसम्म झण्डै १५० जनाले...

सिरहामा वडाध्यक्षमाथि सार्वजनिक मुद्दा लगाएपछि विरोध

महेश सिंह महतो सिरहा, ६ जेठ । समान्य विवादमा सार्वजनिक मुद्दामामला गरेपछि कल्याणपुर ५ का वडाध्यक्ष दीपेन्द्र यादवले आपत्ति जनाएका छन । विद्यार्थी भर्ना विषयमा कल्याणपुर ६ मा स्थानीय श्रीचन साह (ललियावाला)ले मदिरा सेवन गरी अपशब्द प्रयोग गरेपछि विवाद...

विप्लव समूहको महिला संगठनकी केन्द्रीय सदस्य सुवेदीले राजीनामा दिइन्

काठमाडाैँ, ६ जेठ । नेत्रविक्रम चन्द विप्लव समूहकी रुपन्देही नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेकी छिन् । आइतवार प्रेस विज्ञप्ती मार्फत उनले विगतमा...

१६ घण्टाको आगलागीबाट करिब ५६ लाख ८० हजारको धनमाल नष्ट

काठमाडौं, ६ जेठ । करिब १६ घण्टाको अवधिमा देशका विभिन्न ५ स्थानमा आगलागी हुँदा करिब ५६ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल...

भारत निर्वाचन : विपक्षी दलद्वारा एक्जिट पोलको नतिजा अस्वीकार

नयाँ दिल्ली, ६ जेठ । आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन्। एक्जिट...

शान्ति सेनाको सहयोगमा लिवियाबाट १५ नेपालीको उद्धार

काठमाडाैँ, ६ जेठ ।  वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार गरिएको छ । इजिप्टको कायरोस्थित...

जंगली च्याउ खाँदा लमजुङमा ३ जनाको मृत्यु

लमजुङ,  ६ जेठ । जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ । च्याउ खाँदा गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु...
सिफारिस

हुवावे मोबाइलमा अब युट्युब र गुगल नचल्ने

न्युयोर्क, ७ जेठ । अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गुगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग...

एनसेल र पुल्चोक क्याम्पसबीच छात्रवृत्तिमा सहमति

काठमाडौं, ६ जेठ । ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससंग सम्झौता...

ओपो रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन

काठमाडौैँ, ६ जेठ । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)सँग सहकार्यका लागि सम्झौता गरेको छ । यससँगै ओपो अब तीन बर्ष (२०१९–२०२१)का लागि...

थ्रिलर कथामा ‘मन्द–मन्द’, छायाँकन अन्तिम चरणमा

महेश सिंह महतो लहान । प्रेम भूमिरीमा अधारित ‘मन्द–मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले सुटिङको लागि कडा मेहनत गर्दै आएको बताएकी छिन् । ‘अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु’, उनले...

एकदिवसीय क्रिकेट इंग्ल्याण्डले जित्यो, पाकिस्तान ५४ रनले पराजित

नयाँदिल्ली, ६ जेठ । पाचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले हराएको छ । इंग्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य पछाएको पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २९७ रनमा समेटियो...

बथान नै नष्ट गर्ने रोगबाट कसरी बच्ने ?

काठमाडौं । बर्ड फ्लुका कारण सर्वसाधारणहरू डराएका छन् । एक जनाको काभ्रेमा मृत्यु भएपछि झन् यो रोगका बारेमा धेरै सर्वसाधारणहरू सर्तक भएका छन् । एभियन इन्फ्लुइन्जा, जसलाई सामान्य भाषामा...