बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

समाचार

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

गौशाला, २८ जेठ। महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी...

नयाँ युवा संगठनले मार्क्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने

काठमाडौँ, २८ जेठ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ । सोही दिन वाइसिएलको पनि केन्द्रीय सचिवालय...

शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र

बैतडी, २८ जेठ । उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ । साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई...

काठमाडौँमा प्रहरी इन्काउन्टरमा पर्ने अशोक लामा को हुन् ?

काठमाडौँ, २८ जेठ । सोमबार दिउँसो यूएन पार्क नजिकै प्रहरीको गोली लागि घाइते भएका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शखमुलस्थित युनएन पार्क...

चोरी नियन्त्रण लुटपाट गर्न उपत्यकामा विशेष अभियान

काठमाडौँ, २८ जेठ । उपत्यकाकमा चोरी तथा लुटपाट नियन्त्रण गर्न महानगरीय अपराध महाशाखाले बिशेष अभियान सुरु गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा बढेको चोरी रोक्न प्रहरीले जेठ १३ गते देखि बिशेष अभियान चलाएको...

यूएन पार्कमा गोली चल्यो, गुण्डा लामा घाइते

काठमाडौँ, २८ जेठ । ललितपुरको यूएन पार्कमा गोली चलेको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीसँगको मुठभेडमा काभ्रेली समूहका गुण्डा अशोक लामा घाइते भएका छन् । विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो...

संघीय संसदको संयुक्त बैठक असार ३ गतेसम्मका लागि स्थगित

काठमाडौँ, २८ जेठ । संघीय संसदको संयुक्त बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो । महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना...

गोरेलाई किन राखियो गोलघरमा ? यस्तो छ कारण

काठमाडौँ, २८ जेठ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई केन्द्रीय कारागार सुन्धाराको भित्री भागमा रहेको गोलघर चलान गरिएको छ । गोलघरलाई कारागारभित्रको पनि कारागार भन्ने गरिन्छ...

गोरे, भुजुङ र छिरिङलाई काठमाडौँ ल्याइयो, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदै

काठमाडौँ, २८ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई काठमाडौं ल्याइएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिट...

अमेरिका जान लागेका १३ नेपाली नाइजेरियामा अलपत्र

बेनी, म्याग्दी, २८ जेठ । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया...

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी गोष्ठी पाेखरामा

पोखरा, २८ जेठ । सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमूलक गोष्ठी’ आइतवार यहाँ सम्पन्न भयो । प्रदेश नं ४ प्रदेश प्रहरी...

उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीका लागि अक्षयकोष स्थापना

म्याग्दी, २८ जेठ । म्याग्दी धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा रु एक लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा हरेक वर्ष उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त अक्षयकोषको...
1 6,664 6,665 6,666 6,667 6,668 11,382