शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी : पूर्वमन्त्री बस्नेत

काठमाडौँ, २३ जेठ । पूर्व उद्योगमन्त्री महेश बस्नेतले सरकारले आर्थिक वर्ष ०७५/७६ को लागि ल्याएको बजेट उत्पादनमुखी भएको बताएका छन् । सञ्चारकेन्द्र नेपालमा बुधबार आयोजित ‘प्रस्तुत बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा...

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

चितवन, २३ जेठ । दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी...

नेविसंघको आयोजनामा ‘एनएसयु टेक फेस्ट’

काठमाडौं, २३ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा जेठ २६ गते एकदिने ‘एनएसयु टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम् ईञ्जिनियर मेली शाहले पत्रकार सम्मेलन...

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

काठमाडौँ, २३ जेठ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका...

अब जग्गा दलालीलाई कारबाही !

काठमाडौं, २३ जेठ । कृषिमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिन खण्डीकरण गरेर जग्गा दलालहरुले देशको आर्थिक अवस्था नै जर्जर पारेको दाबी गर्दै जग्गा दलालमाथि कारवाही गर्ने संकेत गरेका छन् । बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा...

युरोप र ग्रिसमा काम लगाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २३ जेठ । ग्रिस लगायतका देश तथा युरोपियन क्रुजहरुमा राम्रो काम लगाइदिन्छु भन्दै टर्की पुर्‍याएर अलपत्र पार्ने एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । विभिन्न प्रलोभनमा पारेर टर्की पुर्‍याएर अलपत्र पार्दै...

राजपा नेपाल प्रदेश २ को सरकारबाट बाहिरिने, ओलीको समर्थन फिर्ता लिने

काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारबाट बाहिरिने भएके छ । आउँदो २५ गते बस्ने राजनीतिक समितिको बैठकबाट केन्द्र सरकार र प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी...

कृषि क्षेत्रको सिन्डिकेट अन्त्य गरिनेछ : मन्त्री खनाल

बुटवल, २३ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम...

काँग्रेस सांसद पाण्डे राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत

काठमाडौँ, २३ जेठ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको...

प्रशासनमा आउने सेवाग्राहीलाई शुद्ध खानेपानी

-मिना बुढाथोकी सल्यान, २३ जेठ । जिल्ला प्रशासन कार्यालय सल्यानमा शुद्ध खानेपानी फिल्टर जडान भएपछि सेवाग्राही लाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी, राहदानी सिफारिस, अन्य सिफरिस, मुद्दा ठाडो उजुरी लगायत...

संसद सञ्चालन नियमावली शुक्रबार पारित हुन्छ: कानूनमन्त्री तामाङ

काठमाडौं, २३ जेठ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रतिनिधिसभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले...

सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ: तिमिल्सिना

काठमाडौैं, २३ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्धतीको अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन...
1 6,663 6,664 6,665 6,666 6,667 11,363