शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

मुख्यमन्त्री राईको विवाह यही मंसिरमा !

काठमाडौं, २७ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफू यही मंसिरमा विवाह बन्धनमा बाँधिने खुलासा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो...

बलात्कृत १४ वर्षीया सुस्तःमनस्थितिकी बालिका गर्भवती

बर्दिया, २७ भदौ । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ...

निर्माण व्यवसायी संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा

काठमाडौं, २७ भदौ । नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी...

तपाईको घर छैन ? अब सरकारले बनाइदिनेछ तपाईका लागि घर

काठमाडौँ, २७ भदौ । तपाईको अहिलेसम्म घर छैन ? वा घर बनाउन सक्ने आर्थिक अवस्था छैन ? धन्दा नमान्नुहोस् अब तपाईका लागि सरकारले घर बनाइदिनेछ । आफ्नो र परिवारको आयले समेत आवासको प्रबन्ध गर्न...

कीर्तिपुरमा लुटिए इटालियन नागरिक

काठमाडौं, २७ भदौ । ५२ वर्षीय एक इटालियन नागरिक कीर्तिपुरमा लुटिएका छन् । इटालिका ओसेपिल्डोको ४ हजार ३ सय युरो अथार्त ५ लाख ७५ हजार ३ सय ५३ नेपाली रुपैयाँ चोरी भएको प्रहरीले जनाएको...

आफैले काम गर्ने होटलमा चोरी गरेको अभियोगमा पक्राउ

मुस्ताङ,२७ भदौ । होटलमा चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । आफू काम गर्ने होटलको नगद तथा सुन र चाँदीका विभिन्न गहना चोरी गरेको अभियोगमा नवलपरासी बर्दघाट नगरपालिका–४ का २४ वर्षीय आषिश...

उर्जामन्त्री पुनलाई जनमुक्ति सेनाको हतियार कहाँ छ भन्दै प्रश्न गरेपछि …

काठमाडौं, २७ भदौ । नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ती परिषदकी उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका...

दुई बालिकामाथि मध्यरातमा एसिड प्रहार

रौतहट, २७ भदौ । मंगलबार राति सुतिरहेकै अवस्थामा रौतहटमा दुई बालिकामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका–६ का सम्झाना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । त्यहाँ उनीहरुको उपचार...

यी बाढीपीडित जसले १८ वर्षदेखि पाएका छैनन् लालपुर्जा

कावासोती, २७ भदौ । विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका...

मुसीकोट–रुकुमकोट सडक पुनः सञ्चालन

मुसीकोट, २७ भदौ । वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र...

शतप्रतिशत बालबालिका विद्यालय भर्ना

इलाम, २७ भदौ । इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो । नगरको सबै...

गंगा नदीमा पानीजहाज सञ्चालनको अध्ययन गर्न नेपाली टोली भारत जाँदै

काठमाडौँ, २७ भदौ । भारतको गंगा नदीमा पानीजहाज सञ्चालनको अवस्था अध्ययन गर्न नेपाली टोली कोलकता–वाराणसी जाने भएको छ । पानीजहाज संचालनको विषयमा स्थलगत अध्ययनका लागि जल तथा ऊर्जा आयोगका सह सचिव माधव बेल्वासेको नेतृत्वमा...
1 6,280 6,281 6,282 6,283 6,284 11,364