शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

सञ्चारविहीन बन्यो भक्तपुर

भक्तपुर, १० भदौ । भक्तपुरको सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व मनाउने भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगरका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व...

प्रकाण्डलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, १० भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले...

ठेला चालकले भट्टराईको हत्या गरेको खुलासा !

काठमाडौं, १० भदौ । मोरङमा ठेला चालकद्वारा एक व्यक्तिको हत्या भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङले दिएको जानकारीअनुसार २६ वर्षीय ठेला चालक सञ्जय सहनीले सुरक्षा गार्डको हत्या गरेको खुलेको छ  । प्रहरीले...

फेरियो कर्फ्युको तालिका

भीमदत्तनगर, १० भदौ । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले...

सांसद अमर्यादित भएको भन्दै सभामुखले दिए यस्तो निर्देश

काठमाडौँ, १० भदौ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई मर्यादित भई बैठकमा प्रस्तुत हुन निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले बोलिरहँदा अमर्यादित ढङ्गबाट रोष्ट्रम अगाडिको भागबाट ओहोरदोहोर नगर्न सभामुखले निर्देशन दिनुभयो । प्रतिनिधिसभा...

नेकपाले टुंग्यायो राष्ट्रियसभा समितिका चार सभापति

काठमाडौं, १० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन अगावै राष्ट्रियसभाका चार समितिका सभापति अन्तिम टुंगोमा पुर्‍याएको छ । सभापतिहरुको निर्वाचन भदौ १३ गतेका लागि तोकिएको छ । नेकपा स्रोतका अनुसार विधायन व्यवस्थापन समितिमा...

गुम्बा पुनर्निर्माणमा प्राधिकरण प्रतिबद्ध छ : सिइओ ज्ञवाली

काठमाडौं, भदौ १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बाहरुको पुनर्निर्माणमा प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसदकासदस्यहरु तथा गुम्बासँग सरोकारवाला प्रतिनिधिहरुसँग गुम्बा पुनर्निर्माणबारे आइतबार छलफल गर्दै प्रमुख...

मध्यपहाडी लोकमार्गः दैलेख खण्डमा कामको गति

दैलेख, १० भदौ । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ । लामो समय जग्गा विवादका कारण दैलेख खण्डको मार्ग खोल्नै सकस भएको थियो । विवाद समाधान भएसँंगै लोकमार्ग...

नेपालका १० धनी : पशुपति शमशेर भन्दा ज्ञानेन्द्र शाह गरिब, हेर्नुस् सूची

काठमाडौं, १० भदौ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) अध्यक्ष तथा मोहन शमशेरका नाती पशुपति शमशेर राणाभन्दा पूर्वराजा गरिब भएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी पत्रिका फोब्र्सले सम्पत्ति विवरणसहित सार्वजनिक गरेको सूचीमा यस्तो देखाएको...

रत्नपार्कमा दुई घण्टा : यौनकर्मीको सिन्डिकेट, बिक्न हम्मेहम्मे

– प्रदिप अधिकारी / दैनिक नेपाल  सामाजिक सञ्जालमा चर्चा कमाएका मुकुन्द घिमिरे ‘मुकुन्दे’ कुनै बेला रत्नपार्कभित्र रुखमा बसेर माओवादीविरुद्ध तिखा वाण हान्थे । रत्नपार्क मुकुन्देको मागी खाने भाँडो थियो । रत्नपार्कमा अझ यौनकर्मीहरुको पनि अखडा...

… जब राष्ट्र बैंकको जनकपुर कार्यालयमा मन्त्रीले नै ताला लगाए

जनकपुर, १० भदौ । प्रदेश नम्बर २ को सरकारले रक्षा बन्धनका दिन आइतबार दिएको बिदाको अटेरी गरेको भन्दै आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताला लगाइदिएका छन् ।...

बर्दियामा गठन भयो कृषक सञ्जाल

बर्दिया, १० भदौ । जिल्लामा नीलम विकको अध्यक्षतामा १७ सदस्यीय साना किसान कृषक सञ्जाल गठन गरिएको छ । सीमान्तकृत कृषकको भेलाले गठन गरेको सो समितिको सचिवमा दीपबहादुर खड्का, सदस्यहरुमा सङ्गीता थारू, विष्णी थारू, पार्वती...
1 6,278 6,279 6,280 6,281 6,282 11,292