बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

पहिरोले राजमार्ग अवरुद्ध

बैतडी, ५ असोज । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका...

कांग्रेस नेता पौडेल भन्छन्–लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ

लिस्बन, ५ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा...

विकास समितिको सभापतिमा खड्का

काठमाडौं, ५ असोज । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छन् । समितिको शुक्रबारको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक...

पर्यटक पर्खेर बसेको सुन्दर पोखरा…

–वासुदेव पौडेल पोखरा, ५ असोज । चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउँछ । विशेषत: अक्टोबरको पहिलो हप्तादेखि डिसेम्बरको अन्त्यसम्म यहाँका मनोरम दृश्य हेर्न पर्यटक...

जब राज्यमन्त्री एकाबिहानै सडेका मासु हेर्न बधशाला पुगिन्

काठमाडौं, ५ असोज । ललितपुरको लगनखेल क्षेत्रमा रहेका राँगा बधशाला र मासु पसलमा शुक्रबार विहानी कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको टोलीले ‘रेड’ हानेको छ । ५ वटा पसलमा रेड हान्दा अव्यवस्थित बधशाला...

जब काजकिरिया भइसकेका मान्छे जीवितै भेटिए…

– हरि बाँस्तोला पोखरा, ५ असोज । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रदेश, स्थानीय तह र भगिनी संगठनको एकीकरणका विषयमा छलफलका लागि सचिवालय बैठक बसेको हो । यसबाहेक मुलुकको शान्ति सुरक्षा,...

लिंगो ठड्याएसँगै शुरु भयो इन्द्रजात्रा

काठमाडौं, ५ असोज । हनुमानढोका दरबार क्षेत्रमा लिंगो ठड्याएसँगै इन्द्रजात्रा पर्व शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिन शुक्रबारबाट इन्द्रजात्रा शुरु भएको हो । उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात शुक्रबारबाट...

आज दिउँसो ३ बजेसम्म लोडसेडिङ हुने काठमाडौंका क्षेत्रहरु

काठमाडौं, ५ असोज । काठमाडौंका केही क्षेत्रमा शुक्रबार दिउँसो ३ बजेसम्म लोडसेडिङ हुने भएको छ । राजधानीको बालाजु सवस्टेशनमासमस्या हुँदा सो सवस्टेसनबाट विद्युत आपूर्ति हुने ठाउँहरुमा शुक्रबार लोडसेडिङ हुने भएको हो । पुरानो गुहेश्वरी,...

खुर्सिद हत्यामा भारतको नाम जोडियो ! विरोधमा निजी विद्यालय बन्द

इटहरी, ५ असोज । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मौलाना खुर्सिद अन्सारीको हत्याको विरोधमा इनरुवाका निजी क्षेत्रका सबै विद्यालय शुक्रबार बन्द भएका छन् । सामुदायिक स्कुल खुला भए पनि प्याब्सन तथा एनप्याब्सन इनरुवाले निजी स्कुल...

मध्यविन्दुमा सवारी दुर्घटना, ३२ जना घाइते

कावासोटी, ५ असोज । नवलपुरको मध्यविन्दुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ३२ जना घाइते भएका छन् । बिहान करिब १ बजे मध्यबिन्दु नगरपालिका ११ कुसुन्डेस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा काठमाडौंबाट दाङ जाँदै गरेको ना ६...

सशस्त्र प्रहरी बलको गुल्म स्थापना

बेत्रावती, ५ असोज । नुवाकोटमा सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं १९ को कार्यालय स्थापना गरिएको छ । नेपाल सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार जिल्लास्तरीय कार्यालयको रूपमा विदुरमा गुल्म...
1 6,261 6,262 6,263 6,264 6,265 11,378