बुधबार, ७ जेठ २०७७
DainikNepal.com
बुधबार, ७ जेठ २०७७

समाचार

अन्सारीको हत्या गर्ने दुई जना आठ वर्षपछि पक्राउ

गौशाला, १ पुस । महोत्तरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका दुई फरार अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१० बस्ने २८ वर्षीय हसन राइन र ४२ वर्षीय इजराइल राइन रहेको जिल्ला...

१२ घण्टे सेवामा ढिलासुस्ती गर्ने कर्मचारीमाथि कारवाही गर्छौ: मन्त्री पण्डित

काठमाडौं, १ पुस । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले आजबाट लागू गरेको दुई सिफ्ट प्रणालीको कार्यालय सेवामा कर्मचारीले कुनै ढिलासुस्ती गरे कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले...

कमल थापाले भने–महेन्द्र नेपालको भावनात्मक एकिकरणका अभियन्ता

काठमाडौँ, १ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा महेन्द्रलाई नेपालको भावनात्मक एकिकरणका अभियन्ताको संज्ञा दिनुभएको छ । पार्टीको काठमाडौँ क्षेत्र नं. ५ को क्षेत्रीय समितिले मंगलबार धुम्बाराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै...

सत्यमोहन भेट्न ओलीसहितका एमाले नेता बयोधामा

काठमाडौँ, १ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थिति बारे जानकारी बल्खुस्थित बयोधा अस्पताल पुगेको छ । छातिको सङ्क्रमण भई उपचार गराइरहनु भएका जोशीलाई भेटी उक्त टोलीले...

विद्यार्थीलाई आन्दोलन गर्न उकास्ने शिक्षकलाई प्रहरीको हप्की

सिरहा, १ पुस । तीन शिक्षक विरुद्ध किटानी जाहेरी दर्ता भएपछि सिरहाको एक विद्यालयमा राजनीति सुरु भएको छ । गोली ठोक्ने धम्की दिएको प्रमाणसहित ब्रम्हान गोछारी–६ स्थित ब्रम्हान गोछारी माध्यमिक विद्यालयका अध्यक्ष गणेश चौधरीले...

पाकिस्तानको सैनिक विद्यालयमा आक्रमण, ९५ को मृत्यु

इस्लामाबाद, १ पुस । पाकिस्तानको पेसावारको खबैर पाख्तुनख्वा प्रान्तको सैनिकद्वारा सञ्चालित एक विद्यालयमा मङ्गलबार भएको तालिवानी आक्रमणमा विद्यार्थीसहित ९५ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणको क्रममा अज्ञात सङ्ख्यामा विद्यार्थी र विद्यालयका कर्मचारीलाई बन्धक...

सुस्त मनस्थितिकी बालिका बलात्कार गर्ने राईविरुद्ध मुद्दा दर्ता

खोटाङ, १ पुुुस । सुस्त मनस्थिति भएकी १३ वर्षीया बालिका बलात्कार गर्ने ढाकमान राईविरुद्ध मुद्दा दर्ता भएको छ । दिक्तेल नगरपालिका–८ का २३ वर्षीय राईले स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता...

एसिया–प्रशान्त क्षेत्रका उच्च अधिकारीहरुले प्रधानमन्त्रीसँगको भेटमा के भने ?

काठमाडौँ, १ पुस । प्रधानमन्त्री सुशील कोइरालासँग एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकका उच्च सरकारी अधिकारी तथा संयुक्त राष्ट्र सङ्घका वरिष्ठ पदाधिकारीले मंगलबार  राजधानीमा सामूहिक रुपमा भेटवार्ता गर्नुभयो । प्रधानमन्त्रीसँग राष्ट्र सङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्य, सहायक...

घरेलु माटोमा अन्तिम खेल खेल्दै जयवर्दने

काठमाडौँ, १ पुस । श्रीलंकन चर्चित क्रिकेट खेलाडी देनेगामागे प्रोबोथ माहिला डी सिल्वा जयवर्दने मंगलबार स्वदेशको माटोमा अन्तिम अन्तराष्ट्रिय क्रिकेट खेल खेल्दैछन् । अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेटपछि अन्तराष्ट्रिय खेल करियरबाट...

मौसम परिवर्तनले देशभर जनजीवन प्रभावित

काठमाडौँ, १ पुस । शनिबारदेखि मौसममा देखिएको परिवर्तनले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

सडकबाटै अर्को संविधान घोषणा गर्ने सिपीको चेतावनी

गाईघाट, १ पुस । नेकपा–माओवादीका केन्द्रीय उपाध्यक्ष  सिपी गजुरेलले आगामी माघ ८ सम्ममा नेपाली जनताले चाहेजस्तो जनसंविधान नबने आफूहरुले सडकबाटै अर्को संविधान घोषणा गर्ने चेतावनी दिनुभएको छ । क्रान्तिकारी पत्रकार महासङ्घ उदयपुरले मंगलबार आयोजना...

भारी हिमपातले डडेल्धुरामा यातायात बन्द

डडेल्धुरा, १ पुुस । भारी हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि अवरुद्ध भएको छ । सोमबार दिउँसोदेखि नै सुदूरपश्चिमका पहाडी क्षेत्रमा भएको हिमपातका कारण भीमदत्तलगायत मुख्य राजमार्ग बन्द भएपछि यातायात सेवा...
1 6,260 6,261 6,262 6,263 6,264 6,749