बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

समाचार

सेकुवा पसलका कारण विमानस्थलमा खतरा !

काठमाडौँ, १२ माघ । सेकुवा पसलका कारण बिमानस्थलमा खतरा बढ्यो भन्ने खबरले तपाईंलाई आश्चर्यमा पनि पार्ला । तर, सरकारी अधिकारी भन्छन् , वरपरका सेकुवा पसल र मासु पसलका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खतरा बढेको छ...

भारतमा राष्ट्रपति ओबामाले फर्रर्र हिन्दी बोल्दा …

नयाँदिल्ली, १२ माघ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगै हिन्दी बोलेका छन् । दुवै देशका राष्ट्रप्रमुखले बोल्नेगरी आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले हिन्दी भाषामै सम्बोधन गरेका हुन् । सम्बोधनको...

प्रचण्डलाई फकाउन फेरी फिल्म हेर्न जान्छु: नेपाल

काठमाडौँ, १२ माघ । “फेरि दाहालजीसँग चलचित्र हेर्न जान्छु । बरु कुनै माया प्रेमबारे चलचित्र भए सुझाव दिनुहोस् जहाँ पहिले प्रेम छुटिएको होस् र पछि मिलन होस् ।” सत्तापक्ष र विपक्षी दलहरुबीच दूरी बढिरहेका...

काँग्रेसले जिल्ला सभापतिलाई भन्योः दश दिनका लागि जिल्ला जाउ

काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसले पार्टीका जिल्ला सभापतिहरुलाई १० दिनका लागि आआफ्ना जिल्ला जान निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले सभासद्लाई संविधान निर्माणका सम्बन्धमा पार्टीका...

सडक संघर्षमा होमिने एमाओवादी मोर्चाको निर्णय

काठमाडौँ, १२ माघ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्ताधारी दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्ष गर्ने निर्णय गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले...

रौतहटमा डुबेर दुईको मृत्यु

रौतहट, १२ माघ । लालबकैया नदीमा डुबेर सोमबार साँझ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अकोलवा गाविस– २ निवासी शेष ममताजका १७ वर्षीय छोरा इजाबुब र राजपुर फरहदवा गाविस–४ निवासी खुरसैद आलमका...

गुल्मीबाट पोखरा सिधा सवारी संचालनको लागि पहल

अनिल खत्री गुल्मी माघ १२ । पोखराबाट गुल्मीमा सिधा सवारी संचालनको लागि उद्योग बाणिज्य संघको सभाहल गुल्मीमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । सरोकारवालाहरुले पोखराबाट गुल्मीको सदरमुकाम तम्घासमा सिधै सबारी संचालन भएमा निकै सहज हुने...

एमाओवादीको चरित्र ‘तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छुः विप्लव माओवादी

संविधानसभा त्यागे एमाओवादीसंग सहकार्य हुन्छ काठमाडौँ, १२ माघ । नेत्रविक्रम चन्दले एमाओवादीले संविधानसभा त्यागे सहकार्य हुने बताएको छ । संविधानसभा मार्फत संसदवादी अधिनायकत्व लादेको भन्दै एमाओवादी लगायतका वामपन्थी राजनीतिक शक्तिलाई राजीनामा गरी जनताको बीचमा...

‘सिँचाइ मन्त्रालयको कार्यप्रगति सन्तोषजनक भएन, तत्काल सुधार गर’ 

काठमाडौँ, १२ माघ । व्यवस्थापिका–संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिले सिँचाइ मन्त्रालय मातहतका निकायको कार्यप्रगति सन्तोषजनक नभएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कृषि उत्पादन बढाउनका लागि...

रुकुममा ट्रयाक्टर पल्टँदा एकको मृत्यु

रुकुम, १२ माघ । ट्रयाक्टर दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–३ राउखेतबाट सोलावाङ तर्फ जाँदै गरेको लु२त ५२५३ नम्बरको ट्रयाक्टर मुसिकोट–३ को ज्यामिरेखोलामा दुर्घटना हुँदा मुसिकोट–३ का ३५ वर्षीय...

सडक बनाउन जुटे कञ्चनपुरका गाउँवासी

मोहन विष्ट  महेन्द्रनगर, १२ माघ । कञ्चनपुरका गाउँवासी सडक बनाउन एकजुट भएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीका गाँउलेहरु सामुहिक सडक मर्मतमा जुटेका छन् । विकासको पूर्वाधार सडक भन्दै यहाँका स्थानिय गाँउलेहरु सडक मर्मतमा जुटेको...

ऐतिहासिकता गुमाउँदै जनकपुर

जनकपुरधाम, १२ माघ । उचित डम्पिङ साइडको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहरको थुप्रो, नाला जाम भएर हिलाम्य बाटो, छाडा गाईवस्तुले गर्दा जनकपुरले आफ्नो ऐतिहासिक पहिचान गुमाउन गइरहेको छ । उपमहानगरपालिका घोषणा भएको झन्डै दुई...
1 6,104 6,105 6,106 6,107 6,108 6,670