शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

काङ्ग्रेस नेता उप्रेतीको निधन

काठमाडौँ, २६ कात्तिक । नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको...

मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता गृहमन्त्री थापा

म्याग्दी, २६ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित...

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग

पर्सा, २६ कात्तिक । मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गर्नुभएको छ । मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र...

पाल्पा, चितवन, सुर्खेत र बुटवलबाट २३२ जुवाडे पक्राउ

काठमाडौँ, २६ कार्तिक । प्रहरीले पाल्पा, चितवन, सुर्खेत र बुटवलबाट २३२ जुवाडे पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाल्पाको रामपुर नगरपालिका–६ विजयपुरमा गए राति रु एक लाख २५ हजारसहित सात जुवाडेलाई पक्राउ गरेको...

तराईमा छठ पर्वको रौनक, आज खरना

बर्दिवास, २६ कात्तिक ।  श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको...

जाँड, रक्सी बन्दपछि शान्त बन्याे यो गाउँ

जाजरकोट, २६ कात्तिक ।  ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ । समाजमा जाँड, रक्सीका कारण विभिन्न...

बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया...

यस्ता थिए आइतबार मन्त्रिपरिषद्का निर्णय : राजदूतदेखि प्रधानमन्त्रीका सल्लाहकार नियुक्तिसम्म

काठमाडौँ, २६ कार्तिक । यसअघि सरकारका प्रवक्ताका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठक सकिएपछि निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँथे । तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि भने उनले सरकारका कुनै निर्णय भनेनन् बरु,...

एक युवाको पहलमा सङ्कलित ४० रकमबाट सामुदायिक भवन निर्माण

बलेवा, २६ कात्तिक । जिल्लाको काठेखोला गाउँपालिका–८ का एक युवाको नेतृत्वमा सङ्कलित रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ । उक्त भवनका लागि लेखानीका लालबहादुर रोकाले हजुरबुबा भीमबहादुरको स्मृतिमा रु १२ लाख ४० हजार लगानी गरेपछि...

वनभोजले भरिभराउ बाँकेका पर्यटकीयस्थल

-काशीराम शर्मा  बाँके, २६ कात्तिक ।  नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै...

देउसी–भैलोको रकम मिर्गाैला पीडितलाई

दमक, २६ कात्तिक ।  झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गाैला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका...

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड, लाखौँको क्षति

दार्चुला, २६ कात्तिक ।  मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार...
1 6,103 6,104 6,105 6,106 6,107 11,363