सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

समाचार

पाटन अस्पतालमा नक्कली सुत्केरी बनेपछि…

काठमाडौ, ३ साउन । एक महिलाले शनिबार पाटन अस्पतालमा नक्कली गर्भवती र सुत्केरी बनेको नाटक गरेर बबण्डर मच्चाएपछि पाटन अस्पताल दिनभरी नै अस्तव्यस्त बन्यो । त्यति मात्र होइन ती सुस्केरी महिलाकै कारण अस्पतालका डाक्टर,...

मलेसियन एअरलायन्सको विमान दुर्घटनाबारे अनुसन्धानमा अवरोध

काठमाडौं, श्रावण ३ । युक्रेनको पूर्वी क्षेत्रमा भएको मलेसियन एअरलायन्सको विमान दुर्घटनाबारे अनुसन्धान गर्ने क्रममा अवरोध भएको छ । त्यहाँ अनुसन्धान गर्न पुगेको अन्तर्राष्ट्रिय समुदाय (ओएससीइ)को टोलीलाई रुस समर्थित पृथकतावादीहरुले रोकेपछि अनुसन्धनमा अवरोध भएको...

मधेस–केन्द्रित दल बजेटप्रति असन्तुष्ट

काठमाडौ, ३ साउन । मधेस–केन्द्रित दलका नेताहरूले चालु आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट मधेसमैत्री नभएको बताएका छन् । मिडिया इन्टरनेसनले शनिवार राजधानीमा आयोजना गरेको एक अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । अन्तक्र्रियामा...

‘माघ ८ पछि केपी ओली प्रधानमन्त्री’

काठमाडौ, ३ साउन । एमाले उपाध्यक्ष एव्म उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका निकट मानिने कृषि मन्त्री हरिप्रसाद पराजुलीले आगामि माघ ८ गते भित्र संविधान जारी भएर एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने...

प्रहरीलाई हातपात गर्ने डन समात्दा, कांग्रेसको चक्काजाम

सुनसरी, ३ साउन । गत असार २१ गते मादकपदार्थ सेवन गरी सवारी चलाउँदै गर्दा पक्राउ परेका तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई छुटाउँन माग गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला समितिले चक्काजाम गरेपछि यहाँको स्थिति...

फरक चिनारी बनाउँदै डा. बाबुराम भट्टराई

काठमाडौँ, ३ साउन । केही समय पहिला काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा गेष्ट लेक्चरका रुपमा एउटा कक्षा लिनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार जनप्रशासन क्याम्पसमा पठाउनु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय अन्तरगत...

कालीगण्डकी नदीको बीचभागमा अड्किएका बालकको उद्धार

म्याग्दी, ३ साउन । कालीगण्डकी नदीको बीचभागमा पुगेर अड्किएका एक बालकको शनिवार उद्धार गरिएको छ । म्याग्दी सदरमुकाम बेनीको खुलामञ्चनजिकै नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलाको बीचमा पुगर फर्कन नसकी अलपत्र परेका ११...

प्रहरी पत्नीले झुण्डिएर गरिन आत्महत्या

काठमाडौँ, ३ साउन । प्रहरीमा कार्यरत नन्दराज भट्टकी श्रीमति लक्ष्मी भट्टले झुण्डिए आत्महत्या गरेकी छिन् । कैलालीको धनगढी स्थायी घर भएकी भट्टले काठमाडौको सामाखुशी क्षेत्रको रानीबारीमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको शव शनिवार...

म्याग्दीको अर्मन गाउँमा बाढी पस्यो, गाउँलेको भागदौड

म्याग्दी, ३ साउन । म्याग्दीको अर्मन–३ छिसबाङमा अविरल वर्षासँगै आएको बाढी गाउँमा पसेपछि स्थानीयवासी त्रसित बनेका छन् । खहरेखोला पहिरोले थुनिएर गाउँतिर धार परिवर्तन गरेपछि गएराति सर्वसाधारणमा भागाभाग भएको थियो । बाढी गाउँमा पसेपछि...

सिन्धुपाल्चोकमा फेरि चार जना चक्तचन्दन तस्कर समातिए

सिन्धुपाल्चोक, ३ साउन । रक्तचन्दन तस्करीका लागि प्रख्यात मानिदैँ आएको सिन्धुपाल्चोकमा एक हजार ४६ केजी रक्तचन्दनसहित चार जना पक्राउ परेका छन् । उनीहरु काठमाडौँबाट तोतोपानी हुँदै चाइनातिर निकासी गर्नका लागि रक्तचन्दन लिएर जाँदै गर्दा...

महाकाली नदीमा पानीको सतह बढ्यो, सवारी आवागमनमा समस्या

महेन्द्रनगर, ३ साउन । महाकाली नदीमा पानीको सतह बढेपछि शनिवार बिहान सात बजेदेखि शारदा ब्यारेजमा चार पाङग्रे सवारी साधनको आवागमन बन्द भएको छ । महाकालीमा नदीमा १ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ तर...

ओलीले फरक व्यबहार नगर्ने, गुटबन्दी बिर्सन आग्रह

काठमाडौ, ३ साउन । एमाले अध्यक्ष केपी ओलीले विगतका विवादका आधारमा पार्टीभित्र कसैसँग फरक व्यवहार नगर्ने बताएका छन् । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकलाई शुक्रबार पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सबैका लागि योग्यताअनुरूप मर्यादापूर्वक...
1 6,102 6,103 6,104 6,105 6,106 6,288