बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

समाचार

प्रधानमन्त्रीले आजबाट बिपक्षी दलसँग वार्ता थाल्दै, यस्तो छ तयारी

काठमाडौं, १४ माघ । प्रधानमन्त्री सुशील कोइरालाले आजबाट विपक्षी मोर्चासँग वार्ता सुरु गर्दै हुनुहुन्छ । सत्ता साझेदार दलका तर्फबाट वार्ताको जिम्मेवारी पाएका प्रधानमन्त्री कोइरालाले दुईपक्षीय छलफल र नेताहरुसँग भेटवार्ता गर्ने तयारी गर्नुभएको कांग्रेस प्रवक्ता...

एमाओवादीले सभासद्हरुको बैठक बोलायो

काठमाडौं, १४ माघ । एकीकृत नेकपा माओवादीले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बस्ने बैठकमा माघ ८ गतेपछिको राजनीतिक अवस्था र भावी आन्दोलनका विषयमा छलफल हुने प्रमुख सचेतक गिरिराज...

विपक्षीको आन्दोलन कमजोर पार्ने यस्तो छ एमालेको योजना

काठमाडौँ, १४ माघ । एमालेले संविधान निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिन र विपक्षीको सम्भावित आन्दोलन कमजोर पार्न मुलुकभर संगठन परिचालन गर्ने भएको छ। यसका लागि पार्टीले तत्कालै कार्यक्रमहरु तयार गर्ने भएको छ । संसदीय...

भोक मेट्न मान्छेको मासु खान परेपछि …

काठमाडौँ, १४ माघ ।  ‘उरी, मलाई कोट देऊ त’, हिटलरको यातनाशिविरबाट उम्किएकी सारा अटमोन संयोगले हिउँदे चिसोमा हिमालयको देश आइपुगिन् र उरी (पति) सँग कोट मागिन्। ‘लगभग यही बेलातिरकै चिसो सम्झिए हुन्छ’, काठमाडौंको हिउँदे चिसोले...

तोडफोड गर्ने सभासदलाई निलम्बनको तयारी

काठमाडौँ, १४ माघ । संविधानसभाको माघ ६ गतेको बिहन पौने २ बजे गरिएको तोडफोड, आक्रमणको घटनामा संलग्न सभासदलाई संविधानसभा नियमावली अनुसार निलम्बनको तयारी गरिएको छ । घटनाको छानबिन गर्न संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको...

सबैभन्दा पहिला कुर्सी तोड्ने सभासद्को खुलासा– ‘बाबुरामले गर्दा कुर्सी तोडें’

काठमाडौँ, १४ माघ । माघ ५ गते संविधानसभाभित्र तोडफोड गर्ने एनेकपा माओवादीको पूर्वयोजना थियो कि थिएन ? अहिले यो प्रश्न व्यापक रूपमा उठिरहेको छ। एमाओवादीले बहुमतीय प्रक्रिया रोक्नका लागि आफूहरूले प्रतिवाद गर्दा यो अवस्था आएको...

बिहेको ३ दिनअघि रेडियो पत्रकारले गरिन् आत्महत्या

झापा, १३ माघ । घरमा बिहेको धुमधाम तयारी भइरहेका बेला झापाकी एक रेडियो पत्रकारले आत्महत्या गरेकी छिन् । बिहे हुनु ३ दिनअघि शनिअर्जुन नगरपालिका–४ लक्ष्मीपुरकी रेडियो पत्रकार कल्पना घिमिरेले झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीका...

अमेरिकामा आत्महत्या गरेका नेविसंघका नेताको स्मृतिमा छात्रवृत्ति कोष

काठमाडौँ, १३ माघ । अमेरिकामा आत्महत्या गरेका नेपाल विद्यार्थी संघका नेता विष्णुहरि भण्डारीको नाममा छात्रवृत्ति स्थापना गरिने भएको छ । स्व भण्डारीको १३ औँ पुण्यतिथिका अवसरमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा आयोजित शोकसभामा नेविंघ...

एमाओवादीसँग खनिए खनाल

काठमाडौँ, १३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सहमति हुन नसक्नुको दोष एमाओवादीलाई दिनु भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा पार्टीका जनवर्गीय संगसंगठनलाई देशव्यापीरुपमा संविधान जारी गर्न जनमत सिर्जनाका...

एमाओवादी र मधेशी दल वार्तामा आउँछन: प्रधानमन्त्री

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालाले प्रमुख विपक्षी एमाओवादी र मधेशी दल वार्तामा आउनेमा आफू आशावादी रहेको बताउनुभएको छ । संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने...

चालक निदाउँदा दुर्घटना, दुईको मृत्यु, तीन घाइते

इनरुवा, १३ माघ । रातभरी नसुतेका ट्रक चालक दिनमा सडकमा गुडाइरहेका थिए । एक्कासी चालक निदाए । ट्रक कारमा ठोक्कियो । २ जनाले घटनास्थलमै ज्यान गुमाए । ३ गम्भिर घाईते भए । घटना पूर्व–पश्चिम लोकमार्गअन्तर्गत...

एमाओवादी मोर्चाको सहमतिको रटानलाई सत्तारुढ दलको साथ

काठमाडौँ, १३ माघ । सत्तारुढ काँग्रेस, एमाले लगायतका दलले विपक्षीहरुले मागेको सहमतिको भाषालाई साथ दिने निर्णयमा पुगेका छन् । सत्तारुढ दलका तर्फबाट मंगलबार जारी भएको संयुक्त विज्ञप्तीमा विपक्षी दलहरुको सहमतिलाई साथ दिने निर्णय गरिएको...
1 6,101 6,102 6,103 6,104 6,105 6,670