सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

समाचार

विषय र प्रक्रियामा सहमति भए अझै माघ ८ मा संविधान आउँछ: सभाध्यक्ष

काठमाडौँ, २ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विषय र प्रक्रियामा सहमति गरेमा अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिने बताउनुभएको छ । सम्पादक समाज नेपालले आज यहाँ आयोजना गरेको ‘गोविन्द वियोगी...

आफैले कुदाएको ट्याक्टरबाट खस्दा ज्यान गयो

कृष्ण आचार्य बर्दिया, २ पुस । बर्दियामा हात्ती धपाउने क्रममा गएराती ट्याक्टरले किचेर एकजनाको ज्यान गएको छ । उखुफर्ममा उखु खान आएको हात्ती धपाउने क्रममा भे १ त ४८५० नम्वरको ट्याक्टरले किचेर राजापुर नगरपालिका...

जोरपाटी लायन्स एकेडेमीको सहयोगार्थ सांगीतिक कार्यक्रम

काठमाडौं, २ माघ । अत्यन्त विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत जोरपाटी लायन्स एकेडेमीको सहयोगार्थ राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा अञ्जु पन्त, मल्लिका कार्की, तुलसी पराजुली, रेजिना रिमाल सुरेश अधिकारी, महेश खड्का, लक्ष्मण...

क्यानभासमा सिक्लेस गाउँ

आश गुरुङ सिक्लेस(कास्की), माघ २ गते । बेलायतबाट माघे संक्रान्ति मेला हेर्न सिक्लेस आएका मीनप्रसाद गुरुङलाई प्रदर्शन तथा विक्रीमा राखिएका चित्रमध्ये सवै मन पर्‍यो । अन्ततः उनले सवैभन्दा महंगो १६ हजार रुपैयाँ मुल्य पर्ने चित्र...

विदेशी सक्रियता बढ्यो, डेनमार्कका राजदूतद्वारा एमाले नेता नेपालसँग भेट

काठमाडौँ, २ माघ । नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलानले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा भएको भेटमा उहाँहरुबीच संविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमति प्रयास...

कांग्रेस र एमाले र विपक्षी मोर्चाबीच खिचडी यथावत

काठमाडौं, २ माघ । सहमतिको नाममा एमाओवादी नेतृत्वको विपक्षी मोर्चा आन्दोलन चलाएपछि तनावमा रहेका कांग्रेस र एमालेले आज पनि आन्तरिक छलफल गर्दैछन् । काठमाडौंमा बस्ने बैठकमा संविधानका विवादित विषय र आजको संविधानसभा बैठकमा कसरी...

संविधानसभा बैठक बस्दै

काठमाडौं, २ माघ । नयाँ संविधान जारी गर्ने समय छ दिन मात्रै बाँकी रहँदा संविधानसभाको बैठक आज बस्दैछ । बैठकमा संविधानका विवादित विषय र तोकिएको समयमा संविधान जारी गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको...

नेपालीहरूलाई फलफूल होइन मदिरा प्यारो

काठमाडौं, २ माघ । शरीरको आवश्यकताअनुसार दैनिक फलफूल तथा तरकारी खाने नेपालीको संख्या कुल जनसंख्याको एक प्रतिशत मात्र छ । तर, दैनिक मदिरा पिउनेको संख्या भने औषत तीन प्रतिशतभन्दा बढी छ । स्वास्थ्य अनुसन्धान...

विपक्षीको आन्दोलनका कारण ‘ठूला’लाई विशेष सुरक्षा

काठमाडौ, २ माघ । विपक्षी दलहरुले आन्दोलन घोषणा गरर बन्द हड्तालजस्ता कार्यक्रम गर्न थालेपछि सुरक्षा निकायले विशिष्ट ब्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिन थालेको छ । गृह मन्त्रालय एकीकृत सुरक्षा योजना अन्तर्गत विशिष्ट ब्यक्तिहरुको सुरक्षाका...

नेपाल प्रहरीको माथिल्लो तहको बढुवा लोकसेवाले नहेर्ने

काठमाडौं, २ माघ । नेपाल प्रहरीको माथिल्लो तहका बढुवा सिफारिसमाथिको उजुरी लोकसेवा आयोगले नहेर्ने भएको छ । प्रहरी नियमावली संशोधनमा परामर्श नलिएको भन्दै आयोगले उजुरीमाथि छानबिन नगर्ने जनाएको छ । प्रक्रिया पूरा नगरी प्रहरी...

खाडी मुलुकमा एक वर्षमा साढे पाँच सयको मृत्यु, मृत्यु हुनेमा वीस महिला

दोहा (कतार), २ माघ । वैदेशिक रोजगारका लागि खाडीका ६ देश आएका नेपालीमध्ये एक वर्षभित्र ५ सय ४९ जनाको मृत्यु भएको छ । त्यसमा २० महिला छन् । खाडीस्थित नेपाली दुतावासका अनुसार सन् २०१४...

‘संविधानसभा अध्यक्ष, कांग्रेस र एमालेलाई नियमावली बाधक’

काठमाडौं, २ माघ । एमाओवादी र मधेशीसहितका विपक्षी दलहरुले आफ्नो सहमतिबिना संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने भन्दै त्यसो गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनीहरुले कांग्रेस, एमालेसहितको सत्तापक्षले बिना सहमति प्रक्रिया अघि...
1 6,100 6,101 6,102 6,103 6,104 6,645