बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

समाचार

अबैध घरेलु मदिरा नष्ट

–मिना बुढाथोकी सल्यान, २८ पुस । सल्यान प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १, १२ र १५ बाट नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा, जाँड र...

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु–प्रचण्ड

काठमाडौँ, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभएको छ । पुस्तक प्रकाशन, छपाइ, वितरण...

प्रधानसेनापति थापालाई भारतमा मानार्थ सेनापति

काठमाडौं, २८ पुस । भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले शनिबार थापालाई राष्ट्रपति भवनमा मानार्थ भारतीय स्थल सेनाका...

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौँ, २८ पुस । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस...

उज्वल थापालाई रवीन्द्र मिश्रको आग्रह–‘एकपटक हामीसँगै बसेर चिया खाऊँ’

काठमाडौं, २८ पुस । विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उज्वल थापाको प्रतिवेदन विधि र प्रक्रिया मिचेर लेखिएको बताएका छन् । उनले सबैको सहमतिकै आधारमा पार्टी सञ्चालन गरिएको पनि बताए । शनिबार पत्रका सम्मलेलन...

डा केसीका माग पूरा गर्न दबाब दिँदै माइतीघरमा प्रदर्शन

काठमाडौँ, २८ पुस । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको...

जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् : उपप्रधानमन्त्री पोखरेल

भरतपुर, २८ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले...

विमानस्थलका पूर्वाधार विकासमा तीव्रता, कुन विमानस्थलमा के हुँदैछ ?

–सिवी अधिकारी काठमाडौँ, २८ पुस । मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण,...

मानिस नबस्दै भत्किन थाले जनता आवासका घर

टीकापुर, २८ पुस । कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरका प्रेम वादीको घर भत्किसकेको छ । उहाँको घरको भित्तो मात्रै छ । प्रेमको सपरिवार भारतको भाइन्दरमा बस्दै आएका छन् । सूर्यपूरमैै घर भएका गौरी वादी, निर्मल...

प्रेमराजा महतको घोषणा : महावीर पुनको अभियानलाई मासिक १० हजार सहयोग

काठमाडौं, २८ पुस । नेपाल सरकारका महावाणिज्यदूत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले महावीर पुनको अभियानलाई मासिक १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियानमा सघाउन उनले...

माघेसङ्क्रान्ति पर्वको चहलपहल बढ्दै

बर्दिवास, २८ पुस । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारु जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा अन्य जातजाति पनि लागे पछि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र...

इँटा उद्योगद्वारा करोडौँको राजश्व छली गर्दा पनि प्रशासन मौन

–विश्वनाथ ठाकुर सर्लाही, २८ पुस । जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडाँै राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन...
1 5,929 5,930 5,931 5,932 5,933 11,360