शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

काङ्ग्रेसभित्र गुटउपगुट अन्त्य भयो : उपसभापति निधि

दुल्लु, ३० पुस । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य...

वीरगन्जमा सिलिण्डर विस्फोट, दम्पती घाइते

पर्सा, ३० पुस । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी सोमबार वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते...

मन्त्रीले सचिव कुटेको घटनामा ट्रेड युनियन आन्दोलित, मुख्यमन्त्रीलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं, ३० पुस । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्योग मन्त्रालयका सचिव बिद्यानाथ झालाई कुटपिट गरेको घटनाको विरोधमा सोमबार कर्मचारी संगठनहरुले आन्दोलन गरेका छन्...

विकटका विरामी औषधी पाउँदैनन्, चोरेर बेच्छन् स्वास्थ्यका कर्मचारी

काठमाडौं, ३० पुस । नेपालका विकट जिल्लाहरुमा बिरामीहरुलाई सरकारी स्वास्थ्य संस्थामा औषधी अभाव भएको भन्दै फर्काइन्छ । उपचारमा धौधौ पर्ने विपन्न समुदायकाहरु त्यही औषधी प्राइभेट मेडिकलमा महंगोमा किन्न बाध्य हुन्छन् । कतिपय स्वस्थ्यका सरकारी...

सभामुख महरा र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, पुस ३० । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेकी छन् । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले भेटवार्ता गरेकी हुन् । भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले...

पाँच महिनापछि बस्यो नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक

बुटवल, ३० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक सोमबार यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ...

महिला टी–ट्वान्टी : युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं, ३० पुस । नेपाल महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा पुगेको छ । थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राख्ने क्रममा नेपालले सोमबार...

१० हजार घुस लिएको अभियोगमा खरिदारलाई मुद्दा

काठमाडौँ, ३० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस...

वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि नेपाल आउँदै

काठमाडौँ, ३० पुस । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै...

रिक्त १६ एसएसपी बढुवाको लाइनमा ३२ प्रतिस्पर्धी, यस्तो छ मापदण्ड

काठमाडौं, ३० पुस । नेपाल प्रहरी अन्तर्गत एसएसपी बढुवाका लागि ३२ जना प्रतिस्पर्धी देखिएका छन् । कुल रिक्त १६ पदमा चार महिलासहित ३२ जना योग्य उम्मेद्धवार रहेका हुन् । सरकारले प्रहरी नियमावली २०७१ को...

नार्कमा कर्मचारी अभाव, दरबन्दीको आधा पनि छैनन् कर्मचारी

–सुभानु आचार्य गोदावरी, ३० पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै...

सुदृढ बन्दै बहराइनसँगको आर्थिक सम्बन्ध

काठमाडौँ, ३० पुस । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत...
1 5,928 5,929 5,930 5,931 5,932 11,363