शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

समाचार

कार्यबाहक प्रधानमन्त्री गौतम भोट हाल्न बर्दियाको ककौरामा

गुलरिया (बर्दिया), ८ असार । कार्यबाहक प्रधानमन्त्री गौतम वामदेव गौतमले बर्दियाको देउडाकलामा मतदान गर्दै हुनुहुन्छ । बर्दिया क्षेत्र नं १ को देउडाकला–९ त्रिभुवन उच्चमावि ककौरा केन्द्रमा गौतमले मतदान गर्ने कार्यक्रम छ । गौतम यही...

कैलालीमा उपनिर्वाचन: शान्तिपूर्ण वातावरणमा जारी

धनगढी, ८ असार । कैलाली जिल्ला निर्वाचन क्षेत्र ६ मा संविधानसभाको उपनिर्वाचन आज बिहान ७ बजेदेखि उत्साहका साथ शान्तिपूर्ण वातवरणमा सुरु भएको छ । गएरातिदेखि आज बिहान ६ः३० बजेसम्म भएको वर्षाले मतदान केन्द्रमा गरिएको...

उपनिर्वाचन : बर्दियामा एमाले र एनेकपा माओवादीबीच झडप

गुलरिया (बर्दिया), ८ असार । बर्दिया जिल्लाको सोरहवा गाविस रामनगर चोकमा शनिबारराति एमाले र एनेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । एमालेले राति प्रचारप्रसार र पैसा वितरण गरी आचारसंहिता उल्लङ्घन गरेको एमाओवादीले आरोप लगाएको...

एमाले प्रतिनिधि चयन: नेपाल र ओलीको दुवै समूहको बहुमतको दाबी

काठमाडौं, ८ असार । उपनिर्वाचन भएका र विवादले स्थगित १८ जिल्लाबाहेक एमालेले नवौं महाधिवेशनका लागि शनिबार देशभरबाट प्रतिनिधि चयन गरेको छ। प्रतिनिधि चयनका आधारमा अध्यक्षका प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले आसन्न...

बिहे भोजमा लट्ठयाएर लुटपाट

पर्सा, ८ असार । वीरगंज १८ भिस्वा टोलमा एक भारतीय दम्पत्तीले नसालु पदार्थ खुवाएर नगद र गरगहना लुटपाट गरेको छ । भारतीय नागरिक विनोद सिंहको जोडीले तिचसो पेय पदार्थमा लट्ठयाउने औषधि प्रयोग गरी रुदल...

बुद्धका नाममा व्यापार गर्छन गुम्बा

रूपन्देही, ८ असार । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक उद्देश्यले निर्माण गरिएका गुम्बाहरूले सेवाका नाममा व्यापार गरिरहेका छन्। पर्यटकलाई गुम्बामा राखेर पैसा असुल्ने गरिएको छ। गुम्बाहरूलाई व्यापार गर्ने थलो बनाउँदा लाखौं कर छली भएको...

चुरे संरक्षणमा अवरोध गरे कारबाही

काठमाडौं, ८ असार । वनमन्त्री महेश आचार्यले सरकारद्वारा घोषित चुरे वातावरण संरक्षण क्षेत्रको निर्णय कार्यान्वयनमा अवरोध भए कारबाही गरिने चेतावनी दिएका छन्। चुरे क्षेत्र संवेदनशील र जोखिमपूर्ण रहेको ठहर गर्दै यसको दोहन रोक्न संरक्षण क्षेत्र...

मनसुन सुरु : यसपालि न्यून वर्षा हुने

काठमाडौं, ८ असार । पहिले–पहिले जुनको दोस्रो सातातिर भित्रिने मनसुन यस वर्ष डेढ साता ढिलो शुक्रबारबाट सुरु भएको छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रबार नेपाल भित्रिएको मनसुन नेपालको पूर्व,...

पार्टी गतिविधिबाट टाढिँदै भट्टराई

काठमाडौं, ८ असार । एकीकृत नेकपा माओवादीभित्र संस्थापन पक्षसँग असन्तुष्ट नेता बाबुराम भट्टराई पार्टी र संगठनका गतिविधिबाट क्रमशः अलग हुन थालेका छन्। वैशाखमा भएको विराटनगर सम्मेलनबाट पार्टी गतिविधिबाट टाढिँदै गएका भट्टराईले पछिल्लो समय पार्टीका...

एसएलसीमा विशिष्ट श्रेणी ल्याएकालाई पनि चित्त बुझेन

काठमाडौं, ८ असार । एसएलसीमा राम्रो अंक ल्याएर विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण हुनेहरु पनि परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुनर्योग गराउन धाइरहेका छन्। धेरै प्रतिशत ल्याएमा निजी प्लस टुहरुबाट राम्रो सेवासुविधा पाउने आसमा पुनर्योग गराउन...

चारवटै क्षेत्रमा मतदान शुरु

काठमाडौं : संविधानसभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्रमा आइतबार मतदान शुरु भएको छ। काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको ६ निर्वाचन क्षेत्रमा आइतबार बिहान सात बजेबाट मतदान सुरु भएको हो।मतदान बेलुका पाँच...

निर्वाचन क्षेत्र वरपर सवारी निषेध

काठमाडौं, ८ असार । संविधान सभाको उप निर्वाचनमा निर्वाचन क्षेत्र आसपासमा सवारी साधन चलाउन निशेध गरिएको छ । काठमाडौंको निर्वाचन क्षेत्रनम्बर २ मा आइतबार हुने चुनाबमा बिहान ५ बजेदेखि मतदान नसकिएसम्म सवारी साधन चलाउन...
1 5,927 5,928 5,929 5,930 5,931 6,057