शनिबार, १४ मंसिर २०७६
DainikNepal.com
शनिबार, १४ मंसिर २०७६

समाचार

लमजुङ काँग्रेसका युवा नेता शिव जोशीसहित ५० जना एमालेमा प्रवेश

लमजुङ, १२ कात्तिक । नेपाली काँग्रेस लमजुङका क्षेत्रीय कोषाध्यक्ष शिवप्रसाद जोशीसहित ५० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सदरमुकाम बेसीशहरमा बुधबार आयोजित कार्यक्रममा नेकपा एमालेका सचिव पृथ्बी सुब्बा गुरुङले जोशीसहित ५० जनालाई एमालेमा प्रवेश...

दाहसंस्कार गरेको तीन दिनपछि शव उत्खनन, पत्नीले पतिको हत्या गरेको खुलासा

खोटाङ, १२ कात्तिक । दाहसंस्कार गरेको तीनदिनपछि खोटाङमा एक व्यक्तिको शव उत्खनन् गरिएको छ । आफ्नै श्रीमतीले खुकुरी प्रहार गरी हत्या गरेको खुलासा भएपछि सुङ्देल–४ का ४६ वर्षीय जीतमान राईको शव उत्खनन् गरिएको हो । घरायसी विवादमा...

काँग्रेस र एमालेबीच वार्ता, संविधानमा विवादित विषयमा साझा धारणा तय हुन सकेन

काठमाडौं, १२ कात्तिक । प्रमुख सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधान निर्माणका विवादित विषयमा कात्तिक १५ गते भित्र सहमति नभए प्रक्रियामा जाने बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको...

एमालेको अडान चार प्रदेश नभएको नेपालको संकेत

बनेपा, १२ कात्तिक । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको अडान चार वटा प्रदेश नरहेको संकेत गर्नुभएको छ । बनेपामा बुधबार आफू पक्षधर कार्यकर्तासँगको भेटमा उहाँले स्पष्ट बोल्न चाहुनभएन । के को आधारमा...

पोखरामा प्याराग्लाइडिङबाट खसेर अमेरिकी नागरिक घाइते

पोखरा, १२ कात्तिक । कास्कीको सराङ्कोटको डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा एक अमेरिकी पर्यटक घाइते भएकी छिन् । सराङ्कोटबाट प्याराग्लाइडिङ गर्दै सेती बगरमा अवतरण गर्ने क्रममा बुधबार बिहान अचानक लड्न गई अमेरिकी महिला नागरिक लाउरा...

एमालेविरुद्ध खनियो एमाओवादी, एमालेले सहमति भत्काउन खोजेको आरोप

काठमाडौँ, १२ कात्तिक । एकीकृत नेकपा माओवादीले राज्य पुनःसंरचनाका विषयमा बन्न लागेको सहमतिलाई नेकपा एमालेले भत्काउन लागेको निष्कर्ष निकालेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बुधबार बसेको पार्टी पदाधिकारी र राजधानीमा उपलब्ध...

भाइटीकाको दिन बलात्कार गर्ने पक्राउ

मोरङ, १२ कात्तिक । तिहारको समयमा घरमा एक्लै भएको मौका छोपेर मध्यराति १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक प्रौढलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मधुमल्ला–२ घर भएका ४७ वर्षीय कीर्तिमान राईलाई पीडित परिवारको...

क्षतविक्षत पारेर फालिएकी यी महिला को होलिन ?

रौतहट, १२ कात्तिक । रौतहटमा क्षतविक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनिया गाविस–२ फतुवा हर्साहा जाने बाटोको बाँसघारीमा एक महिलाको शव जलेर क्षतविक्षत अवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी सहायक...

श्रीमतीसँग झगडा भएपछि ससुरालीमै आत्महत्या

सिन्धुपाल्चोक, १२ कात्तिक । सिन्धुपाल्चोक बाह्रबिसे गाविसस्थित गुमकोटका एक युवकले ससुरालीमा आत्महत्या गरेका छन् । माइतीमा रहेकी श्रीमतीसँग झगडा भएपछि बाह्रबिसे गुमकोटका १८ वर्षीय जीवन तामाङले मंगलबार राति झुण्डिएर आत्महत्या गरेका हुन् । उनी...

प्रचण्ड नेतृत्वको मोर्चाको पाँचथरमा बृहत सभा

पाँचथर, १२ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको २२ दलीय मोर्चाले पाँचथरको फिदिममा आगामी कात्तिक १८ गते भव्य आमसभा गर्ने भएको छ । बुधबार बिहान फिदिममा पत्रकार सम्मेलन गरी आमसभा गर्ने...

१३ वर्षीया किशोरीलाई बलात्कार गर्ने राई प्रहरी फन्दामा

मोरङ, १२ कात्तिक । १३ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौका पारी बलात्कार गर्ने एक जना प्रक्राउ परेका छन् । मधुमल्लाका ४७ वर्षीय कीर्तिमान राई भाइटीकाका दिन किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन्...

मलेसिया १४२ रनमा अलआउट, नेपाललाई १४३ रनको लक्ष्य

काठमाडौँ, १२ कात्तिक । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको खेलमा  आयोजक मलेसिया १४२ रनमा अलआउट भएको छ । नेपाललार्इ मलेसियाले १४३ रनको लक्ष्य दिएको छ । खेलमा नेपालका लागि कप्तान पारस खड्काले चार...
1 5,926 5,927 5,928 5,929 5,930 6,317