शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

‘सुप्रिमो’ प्रचण्ड : जादुमयी ‘जिब्रो चालक’

-विनोद ढकाल/टिप्पणी काठमाडौं, १ फागुन । आधिकारिक रूपमा तत्कालिन नेकपा एमालेले बुधबारदेखि जनयुद्ध दिवसलाई स्वीकार गरेको छ । यसले नेकपाका अध्यक्ष मध्येका दोस्रा पुष्पकमल दाहाल प्रचण्डको प्रभाव विस्तार भइसकेको सावित भयो । तत्कालिन माओवादीले...

संसारले नेपाललाई आँखा खोलेर हेर्नुपर्छ : प्रचण्ड

काठमाडौँ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक आँखा खोलेर हेर्नुपर्ने बताएका छन् । बुधबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले साना राष्ट्र...

चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

काठमाडौँ, १ फागुन । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो ।...

अदालत परिसरबाट फरार अभियुक्तलाई गोली हानेर समातियो

काठमाडौँ, १ फागुन । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि...

जनयुद्ध दिवसमा प्रचण्डसँगको तस्वीर ‘शेयर’ गर्दै बाबुरामले के भने ?

काठमाडौँ, १ फागुन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको युद्धताको फोटो शेयर गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत...

रैनादेवीका उन्नाइस किसान सम्मानित

पाल्पा, १ फागुन । रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा १९ किसान सम्मानित हुनुभएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गरेको हो । समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता...

कञ्चनपुर प्रहरी प्रमुख फेरिए, अख्तियारमा कार्यरत एसपी आचार्यलाई कञ्चनपुर खटाइयो

काठमाडौँ, १ फागुन । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को एकैसाथ काज सरुवा गरेको छ । एसपीबाट एसएसपी बढुवा भएपछि रिक्त रहेको स्थानमा काज सरुवा गरिएको हो । सरुवाअनुसार कञ्चनपुरका प्रहरी...

जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताउनुभएको छ । सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “हामी...

‍‍…जब असईले रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याए

काठमाडौँ, १ फागुन । बानेश्वरकोको एक रेस्टुरेन्ट मालिकलाई पेस्तोल तेर्स्याउने नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत असई कपिल शाहीलाई बानेश्वर प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति...

मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा

अमरगढी, १ फागुन ।  डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो । विसं...

चट्याङले टेलिकमको टावरमा क्षति हुँदा सेवा अवरुद्ध

बाजुरा, १ फागुन । चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति...

दुई छात्रा घाइते, विपी राजमार्ग अवरुद्ध

सिन्धुली, १ फागुन । विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् । बिहान सिन्धुली...
1 5,853 5,854 5,855 5,856 5,857 11,363