शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

समाचार

रगतको खोलो बग्ने धम्कीले अध्यक्ष ओली नडराउने

काठमाडौं, ३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीले रगत खोलो बग्ने धम्की दिए पनि माघ ८ मै  संविधान जारी गर्ने दाबी गरेका छन् । उनले विभिन्न कोणबाट संविधान जारी गर्न नदिने षडयन्त्र भइरहेको...

नेपाललाई पहिला हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ : भाजपा

काठमाडौं, ३ मंसिर । भारतीय जनता पार्टीका संगठन विभाग प्रमुख दिनेश उपाध्यायले नेपालबाट हठात् विदेशी दबाबमा हिन्दु राष्ट्रको मान्यता हटाइएको उल्लेख गर्दै त्यसमा भारतको आपत्ति रहेको दाबी गरेका छन्। भारतको अयोध्याका सांसदसमेत रहेका उपाध्यायले...

पाकिस्तान एयरको नेपाल उडान बन्द

काठमाडौ, ३ मंसिर सरकारले सबै सार्क मुलुकको राजधानीसंग हवाई पहुँच बनाउने एजेण्डामा छलफल गर्ने तयारी गरिरहदाँ पाकिस्तानको ध्वजाबाहक विमानले नेपाल उडान बन्द गरेको छ । पाकिस्तान अन्तर्राष्ट्रिय विमान कम्पनीले जुलाईदेखि उडान रोकेको थियो ।...

दुई मेडिकल कलेको सम्बन्धन खारेज गर्न लिखित निर्देशन

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले विराटनगरस्थित विराट मेडिकल लकेज र बुटवलस्थित देवदह मेडिकल कलेजलाई दिइएको सम्बन्धन कार्यान्वयन नगर्न मंगलबार काठमाडौं विश्वविद्यालयलाई लिखित निर्देशन दिएका छन्। यी दुई कलेजले असारमा सम्बन्धन पाएका थिए।...

एमाओवादी आन्दोलनको मनस्थितिमा

काठमाडौ, ३ मंसिर । कांग्रेस–एमालेसंग दूरी बढेपछि एमाओवादीसहित प्रतिपक्ष दल सडक आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् । कांग्रेस, एमालेले बहुमतबाट पेल्न खोजेको भन्दै प्रतिपक्ष दलले आन्दोलनको विकल्प नभएको बताएका छन् । आन्दोलनका लागि एमाओवादी...

भारतलाई नख्खु जेलबाट सुरक्षाको थ्रेट

काठमाडौं, ३ मंसिर । सार्कको १८ औं शिखर सम्मेलन नजिकिदै जादा छिमेकी भारतले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलको सुरक्षामा नख्खु कारागारका कैदीबाट समेत खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले पनि नख्खुसहित जेलमा...

हिरोइन केकी अधिकारीको घर लिलामीमा

काठमाडौं, २ मंसिर । चर्चित नायिका केकी अधिकारीको घरजग्गा लिलामीमा परेको छ । लामो समयसम्म ऋण नतिरेपछि सिभिल बैंक लिमिटेडले नायिका अधिकारीलाई ३५ दिने सूचना जारी गरेको हो । बैंकले मंसिर २ गते एउटा...

रोल्पा पुगेर के-के गरे प्रचण्डले ?

रोल्पा, २ मंसिर । कात्तिक २६ गते बुधबार रोल्पाको पोखरा चौरबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेविरुद्ध अर्को आन्दोलनको आवश्यकता रहेको धम्की दिए । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दुईतिहाईभन्दा बढी...

केशव स्थापित भन्छन् – ‘एमालेलाई एक नम्बरको पार्टी बनाउँछु’

काठमाडौं, २ मंसिर । केशव स्थापित दंग छन् । दंग यस मानेमा कि जीवनको पहिलो पटक उनको निधारमा एमाले अध्यक्ष केपी ओलीले टिका लगाइदिए । तेस्रो पटक पार्टी प्रवेश गरेका स्थापितले भने– ‘अब मैले...

ओलीको प्रचण्डलाई प्रश्न– जनताको रगतको होली खेलेर अझै पुगेन ?

इलाम, २ मंसिर  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीको कडा आलोचना गर्नुभएको छ । एमाले इलामको नवौ अधिवेशनलाई मंगलबार इलाममा सम्बोधन गर्दै ओलीले एमाओवादीलाई यतिका वर्ष जनताको रगतको होली खेलेर अझै नपुगेको...

एमाओवादी संविधानसभा छाडेर भाग्नेवाला छैनः प्रचण्ड

काठमाडौँ, २ मंसिर ।  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही संविधानसभाबाट संविधान बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार बिहान लाजिम्पाटस्थित आफ्नो निवासमा पत्रकार महासंघका पदाधिकारीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो...

आगामी संविधानमा हिन्दू राष्ट्र उल्लेख नगरे सबै किसिमका पूजा बन्द गछौँः भट्टराई

काठमाडौँ, २ मंसिर । सनातन हिन्दू मोर्चाका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले अब बन्ने संविधानमा हिन्दू राष्ट्र अनिवार्य लेख्न सुझाव दिनुभएको छ । हिन्दू राष्ट्र बनाउने अभियानमा जुटेका एक सय तेत्तीस धार्मिक संघसंस्थाको मोर्चा...
1 5,852 5,853 5,854 5,855 5,856 6,280