शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

समाचार

म्याग्दीमा पहिरोका कारण सात घरपरिवार विस्थापित

म्याग्दी, २० साउन । म्याग्दीको भकिम्ली–९ तोराखेतबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ को वगरफाँट गाउँ खतरामा पर्नुका साथै तोराखेतका सात घरपरिवार पनि विस्थापित हुने अवस्थामा पुगेका छन् । केही दिनअघि देखिको निरन्तर भएको बर्षाका...

सुनकोसीको विपत्ति सेलाउन नपाउँदै सप्तकोसीमा त्रास बढ्यो

सुनसरी, २० साउन । सुनकोसीको विपत्ति सेलाउन नपाउँदै सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि कोसी आसपासका वासिन्दा फेरि अर्को विपत्तिको त्रास बढ्न थालेको छ । पानीको बहाव बढेसँगै अहिले कोसी आसपासका मानिसहरु घर छाडेर...

सुनकोसीको विपत्ति र कालीगण्डकीमा भेटिएको नुनखानी

म्याग्दी, २० साउन । म्याग्दीको शिख गाविसस्थित पाउद्वारमा नुनिलो पानीको मुहान फेला परेको छ । कालीगण्डकी नदीनजिकै मुहान भेटिएपछि नुनखानी भएको अनुमान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको...

एसएलसी पूरक परीक्षा आजबाट सुरु

भक्तपुर, २० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले आजदेखि एसएलसी पूरक (मौका) परीक्षा सञ्चालन गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ । विसं २०७० को...

तपाईंको पर्खाइमा छ पर्यटकीयस्थल ठोरी

कृष्णउदास खनाल वीरगन्ज (पर्सा), २० साउन । सदरमुकाम वीरगन्जबाट सुदूरउत्तरमा पर्ने जिल्लाकै अन्तिम गाविस ठोरी वीरगन्जदेखि मात्रै करिब ६८ किलोमिटरको दूरी र समुद्री सतहदेखि करिब १९५ मिटरको उचाइमा रहेको ठोरीमा पछिल्ला दिनमा पर्यटकको चलहपहल...

नवलपरासीमा भाइरल ज्वरोको प्रकोप

नवलपरासी, २० साउन । नवलपरासीमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दैनिक सयौँको सङ्ख्यामा ज्वरोका बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । पृथ्वीचन्द्र अस्पताल परासीमा पनि भाइरल...

कारले स्कुटीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

वीरगन्ज (पर्सा), २० साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–८ ब्रह्मस्थान मन्दिरनजिक सोमबार दिउँसो कारले स्कुटीलाई ठक्कर दिँदा घाइते भएकामध्ये दुईजनाको उपचारका क्रममा यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटीमा सवार महोत्तरीका ३४...

किन नेपाल नफर्कने भए पारस ?

काठमाडौं, २० पारस । पूर्वयुवराज पारस शाह तत्काल नेपाल नर्फकने भएका छन् । लागूऔषधको मुद्धाको फैसला भएको दिन गत असार २६ गते थाइल्यान्डको कुकुमितस्थित होटल डेभिसमा झगडा पर्दा ६५ हजार भाट जरिवाना गरेका थिए...

मोदीको इच्छा अनुसार परिवारसँगै बसे जितबहादुर, घरमा कडा सुरक्षा

काठमाडौं, २० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार केही दिनका लागि कावासोतीस्थित घर आएका उनका परिवारका सदस्य जितबहादुर सारुलाई प्रहरीले कडा सुरक्षा दिएको छ । मोदीसँगै आइतबार काठमाडौं आएर हायात होटलमा पारिवारिक मिलन...

पहाड बिरोधी राजनीति त्याग : मोदी

काठमाडौं, २० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तराईका नेतालाई पहाडविरोधी राजनीति त्यागेर सबैसँग सहकार्य गर्न आग्रह गरेका छन्। मोदीको अभिव्यक्तिले भारतीय संस्थापनले नेपालको तराई क्षेत्रमा चलाउँदै आएको नीतिबाट नयाँ सरकार अलग भएको र...

फेल भएको चार महिनापछि पास

काठमाडौं, २० साउन । २०७० सालको एसएलसी परीक्षामा अनुर्त्तीण भएका चार सयभन्दा बढी विद्यार्थी एक महिनापछि उर्त्तीण भएका छन् । एक महिनाअघि निस्किएको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएकामध्ये चारसय नौ विद्यार्थी उर्त्तीण...

भीभीआइपी उडान भर्नेले भाडा तिर्दैनन्

काठमाडौं, २० साउन । सरकारी, गैरसरकारी तथा कूटनीतिक निकायले सैनिक हेलिकप्टर प्रयोग गरेबापत विगत ३ दशकदेखि भाडा तिरेका छैनन् । भीभीआईपी तथा अन्य उडान सेवा लिएबापत सेनाले प्रधानमन्त्री कार्यालय, मन्त्रालय, राजनीतिक दल, तत्कालीन राष्ट्रिय...
1 5,832 5,833 5,834 5,835 5,836 6,058