बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

संजय गौतमका कारण जब्दिघाट पुल भाँसिएको आरोप

बर्दिया, १८ मंसिर । सिंचाई मन्त्री एवं प्रतिनीधि सभा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार संजय गौतमको अनियमितताका कारण जब्दीघाट पुल भासिएको तिलक शर्मा हिमालले आरोप लगाएका छन् । बर्दियाको सदरमुकाम गुलरिया हुँदै मगरागडी...

चुनावको मुखमा भेटिन थाले नक्कली नोट

पर्वत, १८ मंसिर । पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामिण भेगहरुमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोटको प्रयोग हुनसक्ने आशंका गरिएको छ...

सिजन सकिएपछि मागअनुसार पुगेन चिया

इलाम, १८ मंसिर । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु-याउन नसकिएको चिया व्यवसायीले बताएका छन् । इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक...

भण्डारा-मलेखु सडक वैकल्पिक राजमार्ग निर्माण

– शालिग्राम नेपाल चितवन, १८ मंसिर । निवर्तमान संसद सुरेन्द्र पाण्डेको पहलमा निर्माण भइराखेको भण्डारा मलेखु सडक खण्ड राजमार्गको रुपमा विकास हुने भएको छ । पाण्डे अर्थ मन्त्री भएको समयमा चेपाङ मार्गको रुपमा निर्माण...

नेपाली बजारमा आइफोन टेन, कति पर्छ मूल्य ?

काठमाडौं, १८ मंसिर । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन (एक्स) शुक्रबारदेखि नेपाली बजारमा ल्याएको छ । कम्युनिकेसनका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र...

एनएमबि बैंक सन् २०१७ को उत्कृष्ट नेपाली बैंकको रुपमा सम्मानित

काठमाडौं, १७ मंसिर । एनएमबि बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्वारा सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि ईयर २०१७ प्रदान गरिएको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण...

सहरोन्मुख देखिएको फोरजीले गाउँलाई छुन सकेन

काठमाडौं, १७ मंसिर । तीन टेलिफोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले नेपालमा फोरजी सेवाको विस्तार गरिसकेका छन् । यो क्रममा तीनै टेलिफोन सेवाप्रदायक कम्पनीको फोरजी सेवाको सुरुवात सहर केन्द्रित भयो । गाउँबाट...

कृषि विकास बैंकको पाँच करोड हिनामिना, कर्मचारी पक्राउ

काठमाडौं, १७ मंसिर । काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंक शाखा कार्यालयका कर्मचारीहरु पाँच करोड रुपियाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई...

कृषि विकास बैंकको ५ करोड हिनामिना गर्ने तीन अभियुक्त पक्राउ

काठमाडौँ, १६ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । कृषि विकास बैंकको मौज्दात रकम करिव चार करोड ९१ लाख हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ...

‘स्थानीय निकायमा इन्टरनेटको सुविधा पु-याइने’

दाङ, १६ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु-याउन लागेको बताउनुभएको छ । प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो...

सगुनमा लगानी गर्ने समय आइतबारसम्म थप

लण्डन, १६ मंसिर । लगानीकर्ताहरुको व्यापक रुची तथा मागलाई ध्यान दिंदै सामाजिक सन्जालमा आधारित व्यावसायिक कंपनी सगुनमा लगानी गर्नकालागि समय ७२ घण्टा बढाइएको सो कंपनीले जनाएको छ। यसअघि लगानी गर्ने म्याद ३० नोभेम्बर रातीसम्म...

विपन्न विद्यार्थीलाई आईएमईको छात्रवृत्ति

– शिशिर सिंखडा चितवन, १६ मंसिर । आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले स्थापना गरेको छात्रवृत्ति वितरण योजना अन्तर्गत रौतहट र मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । हरेक वर्ष देशभरका १ सय विद्यार्थीलाई...
1 868 869 870 871 872 1,386