शनिबार, २१ मंसिर २०७६
DainikNepal.com
शनिबार, २१ मंसिर २०७६

बजार

चिनी उद्योगका महाप्रबन्धक अग्रवाल थुनामा

गौरीशंकर जयसवाल नवलपरासी । प्रहरी हिरासतमा रहेका लुम्बिनी चिनी उद्योग सुनवलका महाप्रबन्धक बाबुलाल अग्रवाललाई जिल्ला अदालत नवलपरासीले पुर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उखु किसानको उखु तौल गर्दा कम तौल गरी ठगी...

विश्वमा नचलेको जहाज नेपाललाई उपहार !

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि आगामी एक वर्षभित्रै पाँच प्रकृतिका जहाज उडाउनु चुनौतीपूर्ण देखिएको छ। आन्तरिक उडानमा ट्वीनअटर र अन्तर्राष्ट्रिय उडानका लागि बोइङ नामका जहाज उडाइरहेको निगमले भर्खरै एमए ६० नामक चिनियाँ...

सरकारले जलविद्युत प्रवर्द्धकलाई प्रतिमेगावाट एक करोड अनुदान दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जलविद्युत प्रवर्द्धकलाई प्रतिमेगावाट १ करोड रुपैयाँका दरले अनुदान दिने भएको छ । प्रवर्द्धकलाई उपलब्ध गराउन उर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । आगामी आवको बजेटमा अनुदान व्यवस्था...

बिचौलियाका कारण किसान मारमा

सप्तरी। जिल्लामा तरकारीको व्यवस्थित बजार नहुँदा तरकारी उत्पादक किसानले मार खेप्दै आएका छन् । बजार व्यवस्थित नहुँदा किसानले आफ्नो रगत र पसिना बगाई उत्पादन गरेको तरकारी बिचौलियाका कारण सस्तो मूल्यमा बेच्न बाध्य छन् ।...

चिनियाँ अर्थसचिव राजधानीमा

काठमाडौँ । चीनका अर्थसचिव सी याओबिन एसियाली पूर्वाधार लगानी बैंक स्थापनासम्बन्धमा वरिष्ठ सरकारी अधिकारीहरूसँग छलफल गर्न आज अपराह्न यहाँ आइपुग्नुभयो । तीनदिने भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्रबहादुर...

प्रहरीको मिलेमतोमा तस्करी

झापा । प्रहरीको संरक्षणमै भद्रपुर क्षेत्रबाट तस्करीको मुख्य नाका खुलेको स्थानीय  बासिन्दाले आरोप लगाउन थालेका छन् । केही महिना अगाडि सम्म सामान्य लुकीछिपी भएर सरसामान चोरी निकासी पैठारी हुदै आएको भद्रपुर नाकामा हाल प्रहरीको मिलेमतोमा...

कति बढ्ला कर्मचारीको तलब ?

काठमाडौं । सरकार बजेटको तयारीमा जुटेपछि कर्मचारीको ध्यान तलबमा केन्द्रित भएको छ । कर्मचारी संगठनका नेताहरू मात्र होइन सिनियर निजामती कर्मचारी, प्रहरी, सैनिक, शिक्षकहरूको समेत यतिबेला तलबबृद्धिको लबिङमा लागेका छन् । हरेक वर्ष बजेटको...

एकता बैंकले जेठ २१ गतेदेखि आइपीओ निस्कासन गर्ने

काठमाडौं । एकता विकास बैंकले आगामी जेठ २१ गतेदेखि सय रुपैयाँ अंकित दरका आठ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) निस्कासन गर्ने जनाएको छ । बैंकको सेयरका लागि जेठ २५ गतेसम्म आवेदन दिन निस्कासित सेयरमध्ये...

सिभिलको ४० औं शाखा जावलाखेलमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले आइतबारदेखि आफ्नो ४० औं शाखा जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरे । सो अवसरमा अध्यक्ष तामाङ्गले बैंकको पुँजी ५ अर्ब पुर्‍याउने, नाफाबाट...

सेञ्चुरी बैंकको सेयर सूचीकरण हुँदै

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको सेयर सूचीकरण सम्झौता हुन लागेका छ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्लिसिना देश बाहिर रहेकोले सूचीकरणमा ढिलार्इ भएको हो । प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठको पदावधि सकिएपछि बै‌कमा...

रेमिट्यान्सले गाउँ बिगार्‍यो…

रुपेन्द्र ऐडी     कालीकोट, १२ जेठ । कालीकोटको रास्कोट दराका कुनाकन्दरामा उत्पादन हुने रातो चामल विस्तारै लोप हुन थालेपछि यहाँको पहिचान हराउँदै जान थालेको छ । केही वर्षअघिसम्म डोल्पा, मुगु, हुम्ला, जुम्ला, अछाम, बाजुरालगायतका...

दश महिनामा खर्ब रुपैयाको पेट्रोल खपत

काठमाडौ । नेपालमा पेट्रोलियम पदार्थको खपत दिन दिनै चुलिएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार चालू आथिर्क बर्षको बैशाखमसान्तसम्म १ खर्ब ४ अर्ब ३२ करोड ९ लाख ५० हजार ८ सय ७३ रुपैयाँको इन्धन...
1 832 833 834 835 836 841