बिहीबार, २२ जेठ २०७७
DainikNepal.com
बिहीबार, २२ जेठ २०७७

बजार

ग्लोबल बैंकको १८ लाख लुटियो, दुई पक्राउ

काठमाडौँ, २१ माघ । मध्यबानेश्वस्थित ग्लोबल आइएमई बैंक शाखाबाट बुधबार १८ लाख ८४ हजार ६३५ रुपैँया लुटिएको छ । कलङ्की निवासी सरस्वती आचार्यले बिहान ११ बजे बैंकबाट पैसा निकालेर पार्किङमा रहेको स्कुटरतर्फ जानेक्रममा झोलामा...

अपि आयोजनाको ८० प्रतिशत काम सकियो, चैतदेखि वत्ती बल्ने

दार्चुला, २१ माघ । दार्चुलाको नौगाढ खोलामा निर्माणाधीन अपि जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकिएको छ । साढे आठ मेगावाट क्षमताको आयोजनाले आगामी चैत महिनादेखि बत्ती बाल्ने कम्पनीको लक्ष्य रहेको प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले...

भारतबाट पाँच अर्बको चामल आयात

लुम्बिनी (रुपन्देही), २१ माघ । गएको छ महिनामा स्थल नाका बेलहिया (भैरहवा) हुँदै करिब रु पाँच अर्ब मूल्य बराबरको चामल भारतबाट आयात भएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत साउनदेखि पुस मसान्तसम्म...

लगानी भित्र्याउन राजनीतिक स्थिरता र सुरक्षा आवश्यकः एडिबी अध्यक्ष नाकाओ

काठमाडौँ, २० माघ । एसियाली विकास बैंक एडिबीका अध्यक्ष ताकाहिको नाकाओले राजनीतिक स्थायित्व एवम् भरपर्दो सुरक्षा व्यवथा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अपरिहार्य भएको बताउँदै स्रोत र साधनको अधिकतमा उपयोग गरी आर्थिक उन्नयनको दिशामा अघि...

तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढ्यो, महिनामै ७ हजार आए

बुटवल, २० माघ । स्थलमार्गको बेलहिया नाका हुँदै सन् २०१५ को पहिलो महिना जनवरीमा नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक सङ्ख्या बढेको छ । यस अवधिमा नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धिसँगै बुद्ध जन्मस्थल...

आइएमई र सिद्धार्थ बैङ्कबीच विप्रेषण सम्झौता

काठमाडौँ, २० माघ । अन्तर्राष्ट्रिय मनि एक्सप्रेस (आइएमई) लिमिटेड र सिद्धार्थ बैङ्क लिमिटेडबीच रेमिट्यान्स विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । आइएमई लिमिटेडकोतर्फबाट सञ्जाल प्रवद्र्धन प्रमुख एवम् प्रबन्धक रुद्रराज पौडेल र सिद्धार्थ बैङ्क लिमिटेडका...

फोन उठेन चिन्ता नलिनुस ! किभी मोबाइलले आफै स्वउत्तर दिन्छ

काठमाडौं, २० माघ । फोन उठेन चिन्ता नलिनुस । अब किभी कम्पनीको मोबाइलको तपाईको समस्या हल गर्नेछ । नेपालको पहिलो ब्राण्ड किभी कम्पनीले ल्याएको सानो फोनले फोन रिसिभ नहुँदा तीन दिनपछि आफैँ स्वउत्तर दिन्छ...

तीन लाख दर्शकको अवलोकनले सफल भयो क्यान इन्फोटेक मेला

काठमाडौँ, २० माघ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक मेलामा तीन लाख बढी दर्शकले अवलोकन गरेका छन् । इन्फोटेकको...

गुल्मी महोत्सवको तयारी अन्तिम चरणमा, ८२ स्टल बुकिङ्ग

-अनिल खत्री गुल्मी, १९ माघ । व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागको दोस्रो संस्करणको गुल्मी महोत्सवमा आवश्यक तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ । आगामी २२ फाल्गुन देखि ३० गते सम्म...

एसियाली विकास बैंकका अध्यक्ष नाकाओ राजधानीमा

काठमाडौँ, १९ माघ । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार राजधानी आइपुग्नुभयो । एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर यहाँको सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५ औँ वार्षिकोत्सवको अवसर पारेर...

पोखराका व्यवसायीको यस्तो छ पर्यटक भित्र्याउने रणनीति

कास्की, १९ माघ । देशकै पर्यटकीय स्थल सुन्दरनगरी पोखरामा पर्यटक ल्याउन व्यवसायीहरुले रणनीति बनाएका छन् । पोखरा भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायीहरुले लक्षित पूर्वाधार र लगानी बढाउने रणनीति बनाएका...

मध्यमाञ्चलमा दोब्बरले राजस्व असुली बढ्यो

वीरगन्ज, १८ माघ । मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ३२ करोड ३८ लाख ५० हजार ६४५ राजस्व असुली गरेको छ । सबैभन्दा बढी भन्सार करतर्फ रु १८...
1 830 831 832 833 834 897