आइतबार, ११ फागुन २०७६
DainikNepal.com
आइतबार, ११ फागुन २०७६

बजार

चरम आर्थिक अभावले जेलिएको साझाले पुस्तक प्रदर्शनी गर्न सकेन

ललितपुर, ३० कात्तिक । साझा प्रकाशन आर्थिक अभावका कारणले यस वर्ष पुस्तक प्रदर्शनीको आयोजना गर्न असमर्थ देखिएको छ । हरेक वर्ष पुस्तक प्रदर्शनी गर्दै आएको साझा प्रकाशनले यस वर्ष आर्थिक समस्याले गर्दा नै प्रदर्शनी...

अर्थ टुक्र्याएर राजस्व मन्त्रालय बनाउनुपर्छः मन्त्री बस्नेत

भक्तपुर, ३० कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले पुनःसंरचनाको काम मन्त्रिपरिषद्बाटै सुरु गर्नुपर्नेे बताउनुभएको छ । भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको प्रथम वार्षिक साधारणसभाको आइतबार थिमिमा उद्घाटन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको सही संरचना...

आयल निगमलाई ६७ करोड नाफा

विराटनगर, ३० कात्तिक । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीले पेट्रोलियम पदार्थसँग सम्बन्धित समस्याको पहिचान गरी ठोस रूपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न पेट्रोलियम पदार्थसम्बन्धी व्यापारव्यवसायीलाई सुझाव दिनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको...

नेप्से निरन्तर ओरालो

काठमाडौँ, २९ कात्तिक । गत साता १६.३८ अङ्कले घटेर अन्तिम दिन ९०४.९२ अङ्कमा पुगेको नेप्से परिसूचक यो साता पनि ओरालो लागेको छ । यो साता पहिलो दिनको तुलनामा १४.३७ अङ्कले घटेको नेप्से अन्तिम दिन...

ग्राण्ड बैंकको कार्यकारी प्रमुख क्षेत्रीको सञ्चालक समिति बैठकद्वारा राजीनामा स्वीकृत

काठमाडौँ, २९ कात्तिक ।   झण्डै ६ महिनाअघि ग्राण्ड बैंकको कार्यकारी प्रमुख बनेका परशुराम क्षेत्री र महाप्रवन्धक विजय पन्तले दिएको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले दुबैको राजीनामा...

दाताको एक करोड सहयोगमा विद्यालय भवन

फलेवास (पर्वत), २९ कात्तिक । पर्वतको एक दुर्गम गाउँमा सञ्चालित विद्यालयमा दाताको सहयोगमा झन्डै रु एक करोडको लागतमा दुई छुट्टाछुट्टै भवन निर्माण भएका छन् । जिल्लाको पाखापानी गाविसमा सञ्चालन भएको जनविकास उच्च माविमा दुईवटा...

मनाङमा यस वर्ष मात्रै दुई करोडको स्याउ बिक्री

पोखरा, २८ कात्तिक । मनाङ जिल्लामा यस वर्ष रु दुई करोडको स्याउ बिक्री भएको छ । जिल्लामा यस वर्ष ६३० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय मनाङका वरिष्ठ कृषि विकास अधिकृत हरिबहादुर...

प्लास्टिकजन्य सामानहरु उत्पादन गरेर निर्यात गर्न सकिन्छः अर्थमन्त्री

काठमाडौँ, २८ कात्तिक । अर्थमन्त्री डा. रामशरण महतले प्लास्टिकजन्य सामानहरु उत्पादन गरेर निर्यात गर्न सकिने संभावना रहेको बताउनु भएको छ । शुक्रबार भृकुटीमण्डपमा प्लास्ट नेपाल २०१४ को उदघाटन गर्दै मन्त्री महतले प्लास्टिकजन्य सामानहरु उत्पादन...

ग्लोबल आइएमई बैंक अब अष्ट्रेलियामा पनि

काठमाडौं, २८ कात्तिक ।  ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । अनुमतिसँगै बैंकले सम्पर्क कार्यालय खोल्ने प्रकृया सुरु गर्ने जनकारी दिएको छ । सम्पर्क...

पर्वतारोहण रोयल्टी र पर्यटक प्रवेश शुल्कबापत आएको तीन करोड २५ लाख बाँडफाँड भएन

गोरखाबजार, २७ कात्तिक । गोरखाका लागि आएको पछिल्लो दुई वर्षको पर्यटन रोयल्टी रकम जिल्ला विकास समिति गोरखाले बाँडफाँड गर्न सकेको छैन । पर्वतारोहण रोयल्टी र पर्यटक प्रवेश शुल्कबापत आव २०६९/०७० र २०७०/०७१ मा आएको...

राजश्व संकलनले मात्रै देशको संमृद्धि यात्रा अघि बढ्दैनः मन्त्री बस्नेत

काठमाडौँ, कात्तिक २७ । उद्योगमन्त्री महेश बस्नतेले  वैदेशिक लगानी नेपालमा भित्र्याउने सम्बन्धी नयाँ वैदेशिक लगानी नीति अर्थमन्त्रालयले अड्काएर राखेको आरोप अगाउनुभयो । रिपोर्टर्स क्लवले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उद्योगमन्त्री बस्नेतले मुलुकको औद्योगिकरणमा...

प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई लाभांस दिने

काठमाडौं, २६ कात्तिक । प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १९ प्रतिसत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी २० प्रतिशत प्रतिफल दिने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट...
1 824 825 826 827 828 872